१० कार्तिक २०८३, मङ्गलबार

मनोरञ्जन

आमिर खानको ड्रीम प्रोजेक्ट ‘महाभारत’ निर्माणको घोषणा, १००० करोडको बजेटमा भारतीय सिनेमाको इतिहास रचिँदै

मुंबई, अगस्ट २२ । बलिउड सुपरस्टार आमिर खानले वर्षौंको तयारीपछि आफ्नो बहुप्रतिक्षित पौराणिक फिल्म महाभारत निर्माणको औपचारिक घोषणा गरेका छन्। हलिउड रिपोर्टर इन्डियासँगको अन्तर्वार्तामा उनले यो परियोजना २०२५ भित्रै सुटिङमा लैजाने योजना रहेको खुलासा गरेका हुन्। आमिरले महाभारतलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सपना भनेका छन्। उनी निर्माता र अभिनेता दुवैको भूमिकामा रहनेछन्। फिल्मलाई धेरै भागमा निर्माण […]

पूरा पढ्नुहोस्

गीतकार एवं साहित्यकार नन्दनको निधन

चितवन, ३ भदौ । गीतकार एवं साहित्यकार प्रेमविनोद श्रेष्ठ “नन्दन”को निधन भएको छ । आइतबार बेलुका ९ः२५ बजे ९० वर्षको उमेरमा उहाँको निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहनुभएका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जली दिइएको छ । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष सहनलाल प्रधानका अनुसार गीतकार नन्दन क्यान्सर […]

पूरा पढ्नुहोस्

इजरायल पुगेर विपिनकी आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए । उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि […]

पूरा पढ्नुहोस्