भिडियो
नदी किनारमा गरिएको तटबन्धले जोगायो गैँडाकोट
नवलपुर । यसवर्ष असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्ष यताकै सबैभन्दा ठूलो बाढी आयो । विगतका वर्षहरुमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो । इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा नारायणी नदीमाथि राष्ट्रिय पर्यटन काव्य उत्सव सुरु
नवलपुर । नवलपुरको गैँडाकोटमा राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सुरु भएको छ । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका ५० भन्दा बढी सर्जकहरुले उत्सवमा पर्यटन सम्बन्धी रचना वाचन, कार्यपत्र प्रस्तुत, काव्य विमर्शलगायतका क्रियाकलाप गर्ने जनाइएको छ । नारायणी नदीमा सञ्चालित नेपालकै पहिलो र एकमात्रै राइनो क्रुजमा सञ्चालित राष्ट्रिय पर्यटन काव्य उत्सवको पहिलो दिन आइतबार सर्जकहरुले रचना […]
पूरा पढ्नुहोस्
शाइनिङ स्कुलले बनायो जिल्लाकै पहिलो फुटसल मैदान (भिडियो)
नवलपुर । नवलपुरको गैँडाकोटस्थित शाइनिङ इङ्गलिस माध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक विद्यालयमा फुटसल मैदान निर्माण गरेको छ । नवलपुरको कुनै पनि विद्यालयमा फुटसल मैदान नभएको अवस्थामा शाइनिङले रु ६५ लाख खर्च गरेर फुटसल मैदान बनाएका पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक डा लक्ष्मीप्रसाद दवाडीले विद्यार्थीहरुलाई पढाइसँगै खेलकुदमा पनि सहभागी बनाउनुपर्छ भनेर फुटसल मैदान निर्माण […]
पूरा पढ्नुहोस्
मिलेनियम मोडल कलेजले भव्य कार्यक्रम गर्दै कक्षा ११ का विद्यार्थीलाई स्वागत (भिडिओ)
चितवन । चितवनको भरतपुर–१० मा रहेको मिलेनियम मोडल कलेज तथा इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत गरिएको छ । कलेजले आइतबार भरतपुरमा नयाँ विद्यार्थीका लागि उत्सव तथा स्वागत कार्यक्रम गरी विद्यार्थीहरुलाई भव्यरुपमा स्वागत गरेको हो । उक्त कार्यक्रममा नेपाल आइडल सिजन ६ की उत्कृष्ट पाँचभित्र पर्न सफल […]
पूरा पढ्नुहोस्
बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू
देवघाट, ७ भदौ । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । पवित्र […]
पूरा पढ्नुहोस्
पाथीभरामा ३६ क्विन्टल सिक्काको गणना सुरु
ताप्लेजुङ, ६ भदौ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्ला १० महिनामा संकलन भएको ३६ क्विन्टल सिक्काको गणना सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी संकलन गरी गणनाको कार्य अघि बढाएका हुन् । अबिरलगायतका फोहोर लागेको सिक्कालाई उपकरणमार्फत धोएर, घाममा सुकाएर मात्र गणना गरिन्छ । घाम लाग्ने दिनमा करिब एक क्विन्टल सिक्का गणना […]
पूरा पढ्नुहोस्
मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय
चितवन, ६ भदौः आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार […]
पूरा पढ्नुहोस्
इजरायल पुगेर विपिनकी आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए । उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि […]
पूरा पढ्नुहोस्



