१० कार्तिक २०८३, मङ्गलबार

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगर चितवनमा बिहीबार बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइँदै । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथ उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ विगत २१ महिनादेखि स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । यही श्रृङ्खलाको २१औँ संस्करणअन्तर्गत आज चिकित्सालयमा बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको हो । तस्बिरः सनद अधिकारी/रासस

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु