रोचक
आमिर खानको ड्रीम प्रोजेक्ट ‘महाभारत’ निर्माणको घोषणा, १००० करोडको बजेटमा भारतीय सिनेमाको इतिहास रचिँदै
मुंबई, अगस्ट २२ । बलिउड सुपरस्टार आमिर खानले वर्षौंको तयारीपछि आफ्नो बहुप्रतिक्षित पौराणिक फिल्म महाभारत निर्माणको औपचारिक घोषणा गरेका छन्। हलिउड रिपोर्टर इन्डियासँगको अन्तर्वार्तामा उनले यो परियोजना २०२५ भित्रै सुटिङमा लैजाने योजना रहेको खुलासा गरेका हुन्। आमिरले महाभारतलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सपना भनेका छन्। उनी निर्माता र अभिनेता दुवैको भूमिकामा रहनेछन्। फिल्मलाई धेरै भागमा निर्माण […]
पूरा पढ्नुहोस्
४० वर्षीया सौतेनी आमासँग १७ वर्षका नाबालिगले गरे भागी विवाह
चितवन, ६ भदौ । भारतको हरियाणा राज्यको नुह जिल्लामा एक किशोरले आफ्नी ४० वर्षीया सौतेनी आमासँग भागेर विवाह गरेको घटनाले गाउँमा सनसनी फैलाएको छ। युवकका बुबाले प्रहरीमा उजुरी दिँदै छोरा नाबालिग भएको र विवाह अवैध भएको दाबी गरेका छन्। बुबाले पहिलो श्रीमतीको मृत्युपछि दोस्रो विवाह गरेका थिए र ती श्रीमतीसँग १५ वर्षदेखि बस्दै आएका थिए। […]
पूरा पढ्नुहोस्
श्रीमान्ले टोकेर छुट्ट्याइदिए श्रीमतीको नाक
चितवन, ६ भदौ । भारतको उत्तर प्रदेशको कन्नौजमा एक महिलामाथि उनका पति द्वारा गरिएको क्रूर हिंसाको घटना सार्वजनिक भएको छ। १४ वर्षअघि विवाह गरेकी गुड्डी देवीले लागूपदार्थको लतमा फसेका पति पप्पुसँगको निरन्तर झगडाबाट थकित भएर मामाघरमा बस्न थालेकी थिइन्। एक दिन काम सकेर घर फर्किँदै गर्दा पप्पुले उनलाई बाटोमा रोकेर घर फर्कन आग्रह गरे। गुड्डीले […]
पूरा पढ्नुहोस्
इजरायल पुगेर विपिनकी आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए । उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि […]
पूरा पढ्नुहोस्



