१० कार्तिक २०८३, मङ्गलबार

Tag: एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु भएको छ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै […]

पूरा पढ्नुहोस्