१० कार्तिक २०८३, मङ्गलबार

Tag: चलचित्र

भदौ २६ मा रिलिज हुने “बेहुली”को पोस्टर सार्वजनिकः पारसको हातमा हतकडी र दिव्या

काठमाडौँ। हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बेहुली’ आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) […]

पूरा पढ्नुहोस्

चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ छायाँकन टोली भरतपुरमा

चितवन । फिल्म उद्योगका दृष्टिले चितवन क्रमशः ‘फिल्म सिटी’का रूपमा स्थापित हुँदै गएको छ । यहाँका पर्यटकीय स्थलहरू मात्र नभई ग्रामीण र पहाडी क्षेत्रसमेत छायाँकनका लागि उपयुक्त बन्दै गएका हुन् । सौराहा, मेघौली, इच्छाकामना, पटिहानी, गोलाघाट, शक्तिखोरदेखि सिमलढापसम्मका रमणीय स्थानहरू पछिल्लो समय लोकेशन हन्टिङको केन्द्र बन्दै छन् । यसै क्रममा निर्देशक राजु गिरी आफ्नो नयाँ […]

पूरा पढ्नुहोस्