१० कार्तिक २०८३, मङ्गलबार

Tag: निजी विद्यालय

आइतबारदेखि चितवनका शैक्षिक संस्था सञ्चालन हुने

चितवन । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी समूहको नाममा भएको आन्दोलनका कारण बन्द रहेका चितवनका शैक्षिक संस्थाहरू भोलि आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । शनिबार भरतपुरमा बसेको कार्यालय प्रमुखहरुको बैठकले आइतबारदेखि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य हुँदै गएकोले सम्पूर्ण विद्यालय आइतबारदेखि पूर्ववत् रुपमा सञ्चालन गर्न […]

पूरा पढ्नुहोस्

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

चितवन । सङ्घीय संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलित निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपिनलगायतका संस्थाद्वारा बुधबार विरोधस्वरूप खबरदारी सभाको आयोजना गरिएको छ । भरतपुरस्थित चौबिसकोठी चोकमा भएको खबरदारी सभामा चितवनका सम्पूर्ण पालिकाका निजी विद्यालयमा कार्यरत, प्रधानाध्यापक, शिक्षक÷शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । निजी विद्यालय बन्द हुनेगरी ल्याउन खोजिएको ऐनले निजी विद्यालयको […]

पूरा पढ्नुहोस्