१० कार्तिक २०८३, मङ्गलबार

Tag: भाद्र शुक्ल पूर्णिमा

आज राति खग्रास चन्द्रग्रहण लाग्दै, तीन घण्टासम्म देखिने

नवलपुर । आज भदौ २२ गते आइतबार, भाद्र शुक्ल पूर्णिमा ।  आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने […]

पूरा पढ्नुहोस्

आउने आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण […]

पूरा पढ्नुहोस्