१० कार्तिक २०८३, मङ्गलबार

Tag: सिंहदरबार

सिंहदरबारभित्र के-के जल्यो, यी हुन् जल्न बाँकी मन्त्रालय

काठमाडौँ । जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले भदौ २३ गतेबाट सुरू गरेको प्रदर्शन आरम्भदेखि नै अनियन्त्रित थियो। भोलिपल्ट २४ गते त ध्वंशात्मक नै बन्न पुग्यो। भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्धलगायत माग राखेर उनीहरूले शान्तिपूर्ण प्रदर्शन आह्वान गरेका थिए। तर सरकारको दमनका कारण आन्दोलनले उग्र रूप लिएको थियो। भदौ २३ गते प्रहरीको गोली […]

पूरा पढ्नुहोस्

सिंहदरबारमा सामाजिक सञ्जाल निर्वाध सञ्चालन

काठमाडौं । सिंहदरबारमा सबै सामाजिक सञ्जाल निर्वाधरुपमा सञ्चालनममा रहेको पाइएको छ। सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्यासेन्जर लगायतका प्ल्याटफर्म खुल्छन्। विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरू बताउँछन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो। बैठक चलिरहेका बेला सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूले संसद् […]

पूरा पढ्नुहोस्