लुम्बिनी प्रदेश
पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर […]
पूरा पढ्नुहोस्
दाउन्नेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
नवलपरासी । नवलपरासीस्थित पूर्व–पश्चिम राजमार्गको बर्दघाट नगरपालिका–४ दाउन्नेमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ […]
पूरा पढ्नुहोस्
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पूरा पढ्नुहोस्
एघार दिनमै फेरि १५ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा […]
पूरा पढ्नुहोस्
आर्थिक गणना कार्यालय स्थापना
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ । जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताउनुभयो । चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी […]
पूरा पढ्नुहोस्
समानुपातिकतर्फ एक करोड सात लाख ३२ हजार मत गणना
नवलपुर । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३२ हजार ९३२ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ७ः४४ बजेससम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, नेकपा (एमाले) ले […]
पूरा पढ्नुहोस्
नवलपरासीका सबै क्षेत्रमा रास्वपाद्वारा ‘क्लिन स्वीप’
आनन्द पोखरेल नवलपुर । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ । यो क्षेत्र नेकपा (एमाले) र नेपाली काँग्रेस तथा क्षेत्रीय दल जनता समाजवादी पार्टी नेपालको पकड क्षेत्रको रुपमा मानिदै आएको थियो । नेपाली काँग्रेसको किल्लाको रुपमा लिने गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर १ मा […]
पूरा पढ्नुहोस्
पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र कुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार रास्वपाका गुप्ता ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भीम बहादुर थापा क्षेत्रलाई २८ हजार १९३ मतान्तरले पराजित गर्नुभएको हो । यस […]
पूरा पढ्नुहोस्
पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल निर्वाचित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । केहीबेर अगाडि सम्पन्न मतगणनाअनुसार रास्वपाका खनाल ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांगे्रसका उम्मेदवार उद्योगपति विनोद कुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गर्नुभएको हो । यस क्षेत्रमा […]
पूरा पढ्नुहोस्
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै […]
पूरा पढ्नुहोस्



