Tag: कृषि
पसिनाका गन्धमा सफलता खोज्न तिवारी
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् […]
पूरा पढ्नुहोस्
नवलपुरमा एक वर्षमा १६ वटा डीप बोरिङ वितरण
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा डीप बोरिङ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डीप बोरिङले जिल्लाका करिब चार सय २५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ । आयोजना प्रमुख इन्जिनियर विश्वबन्धु केसीले एउटा डीप बोरिङबाट करिब २५ […]
पूरा पढ्नुहोस्



