Tag: पहिरो
तुइन खोलामा फेरि खस्यो पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
आनन्द पोखरेल चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित तुइन खोलामा मङ्गलबार अपराह्न पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । मङ्गलबार दिउँसो १ बजेदेखि नै स–सानो पहिरोका खस्दा अवरुद्ध बनेको यो सडक खण्ड अपराह्न ५ बजेको समयमा झनै ठूलो पहिरो खसेपछि पूर्णरुपमा नै अवरुद्ध बनेको हो । माथि पहाडबाट निरन्तररुपमा सुख्खा पहिरो झरिरहेका […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक चार घण्टापछि पुनः अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम हुने भएकाले […]
पूरा पढ्नुहोस्
नारायणघाट–मुग्लिन सडक ४५ घण्टापछि सञ्चालनमा
चितवन । नारायणघाट मुग्लिन सडक खण्डको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको छ । यो सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो । यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो […]
पूरा पढ्नुहोस्



