१० कार्तिक २०८३, मङ्गलबार

Tag: फेसबुक

मोबाइलमा चल्न थाल्यो फेसबुक

काठमाडौँ । जेन-जीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् । मोबाइलमा फेसबुक चल्न सुरु गरेपनि कम्प्युटरमा भने चलेको छैन । वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । यस्तै इन्टरनेट […]

पूरा पढ्नुहोस्

नेपालमा यी २६ वटा सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइयो

नवलपुर । नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु नेपाल सरकारको निर्देशनमा बन्द गर्न सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण मार्फत इन्टरनेट सेवा प्रदायक संस्थालाई विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिइएको छ । निर्देशनअनुसार नेपालमा सामाजिक सञ्जाल बन्द गर्न सुरु गरिएको इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा जारी विज्ञप्तीमा […]

पूरा पढ्नुहोस्

भाइबर, टिकटक, विटक, निम्बज र पोपोबाहेकका सामाजिक सञ्जाल बन्द गर्न निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा नेपालमा सूचीकृत भएका पाँचवटा सामाजिक सञ्जाल बाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ । आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका […]

पूरा पढ्नुहोस्