१० कार्तिक २०८३, मङ्गलबार

Tag: बालबालिका

तीस हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै

नवलपुर । नवलपुरमा करिब ३० हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बिहीबारमात्रै जिल्लाका करिब ५० प्रतिशत बालबालिकालाई भिटामिन ए र जुकाको […]

पूरा पढ्नुहोस्

युवा जनशक्ति अन्यत्र लाग्दा गाउँमा बुढापाका र बालबालिका मात्रै

बागलुङ । बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् । पहिले धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि अहिले उराठिलो बनेका छन् । कतै सिउँडी पलाएका छन्, त कतै वनमाराले ढाकिएका छन् । ताल्चा ठोकेको घर पनि चिरिएर रुग्ण बनेका छन् । खास गरी […]

पूरा पढ्नुहोस्