२३ भाद्र २०८२, सोमबार १५:५५
काठमाडौँ । बानेश्वरमा भएको जेन-जी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको सङ्ख्या ४ जना पुगेको छ ।
उपचारको क्रममा राजधानीको ट्रमा सेन्टरमा आज दिउँसो थप २ जनाको मृत्यु भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। यसअघि राजधानीको सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको थियो ।





प्रतिकृया दिनुहोस्