९ आश्विन २०८३, शुक्रबार ०८:१९
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन काठमाडौँ सडकखण्डको इच्छाकामना-४ स्थित धारापानीमा सडक भासिएको छ । सडक भासिएपछि साना सवारी साधन र मोटरसाइकल सञ्चालनमा आए पनि ठूला सवारीवरसाधन सञ्चालन नहुने चितवन प्रहरीले जनाएको छ ।
उक्त स्थानमा गत भदौ ३१ समेत बाटो भासिंदा सडक एकतर्फि भएको थियो । सोही एकतर्फि सडकमा आज बिहान करिब ६ बजेको समयमा सडक भासिएको हो ।





प्रतिकृया दिनुहोस्