१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

महिलाहरुद्वारा मेला महोत्सवमा निःशुल्क प्रवेशको माग

गैँडाकोट, १७ पुस । नवलपुरका महिला उद्यमीहरुले महिलाहरुलाई निःशुल्क महोत्सव प्रवेश दिनुपर्ने सुझाव दिएका छन् । आगामी पुस २५ देखि नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाबारे छलफलमा महिलाहरुले आफूहरुलाई निःशुल्क प्रवेश दिँदा स्थानीय उत्पादन प्रवद्र्धन हुने बताएका हुन् । छलफलका क्रममा युकुमारी शर्मा अनिताले महिलाहरु महोत्सव […]

पूरा पढ्नुहोस्

चौथो संस्करणको गैँडाकोट महोत्सवको तयारी तीव्र (भिडियो सहित)

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाको तयारी तीव्र पारिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको गैँडाकोट महोत्सवको मुख्य आकर्षणको रुपमा ‘जलपरी’ राखिने भएको छ । स्थानीय कृषि तथा जिल्लाका उद्योगबाट उत्पादित सामग्रीलाई प्राथमिकता दिइने महोत्सवको आकर्षणमा जलपरी राखिने भएको […]

पूरा पढ्नुहोस्

सुन्तलाखेती बाटै १० लाख कमाइ

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आउनुभएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै हुनुहुन्छ । अहिलेसम्म रु १० लाखको सुन्तला […]

पूरा पढ्नुहोस्

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको […]

पूरा पढ्नुहोस्

तरकारीले मूल्य पाएपछि किसान खुसी

चितवन । जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताउनुभयो ।उहाँले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ । उहाँले भन्नुभयो, “खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको […]

पूरा पढ्नुहोस्

पुस २५ देिख रत्नननगर महोत्सव हुँदै

चितवन । रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २५ देखि आगामी माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको […]

पूरा पढ्नुहोस्

चितवन उवासंघमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी

चितवन । चितवन उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी परेको छ । आगामी पुस १९ र २१ गते हुने अधिवेशनका लागि भएको मनोनयनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली र लोबहादुर रानाभाटको उम्मेदवारी […]

पूरा पढ्नुहोस्

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन ।आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो । अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा हस्ताक्षर भएको […]

पूरा पढ्नुहोस्

मध्यविन्दुमा सञ्चालनमा आयो १५ शय्याको नगर अस्पताल

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण […]

पूरा पढ्नुहोस्

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

ढोरपाटन । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० […]

पूरा पढ्नुहोस्