१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

साइराम डेण्टल केयरले निःशुल्क दाँतको प्रत्यारोपण गर्ने

चितवन, ३१ साउन । चितवनको साइराम डेण्टल केयरले निःशुल्क डेण्टल इम्प्लान्ट गर्ने भएको छ । अजय एण्ड सरु फाउण्डेशन र बायोहोराइजनको सहयोगमा दश जनालाई निःशुल्क डेण्टल इम्प्लान्ट गरिने केयरले शनिबार भरतपुरमा पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएको छ । फाउण्डेशनका अध्यक्ष डाक्टर अजय न्यौपानेका अनुसार अति विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने […]

पूरा पढ्नुहोस्

साहारा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सदस्यहरुको माग

चितवन, ३१ साउन । साहारा चितवन बहुद्देश्य सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारीको रुपमा घोषणा गर्न बचतकर्ताले माग गरेका छन् । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेललाई भेटगरी उनीहरुले चितवनमा सञ्चालित तीन वटा शाखालाई समस्याग्रस्त सहकारी घोषणा गर्न माग गरेका हुन् । साहारा चितवन संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले चितवनमा सञ्चालित साहारा […]

पूरा पढ्नुहोस्

पछिल्लो एक महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौँ, ३१ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो । सरकारले चालु आवमा […]

पूरा पढ्नुहोस्

महोत्तरीका किसानको फलफूलखेतीतर्फ आकर्षण बढ्दै

महोत्तरी, ३१ साउन । अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था नहुँदा महोत्तरीका किसान फलफूलखेतीतर्फ आकर्षित भएका छन् । यहाँका अधिकांश किसानले आँपखेती गरेका छन् । लिची, रुखकटहर, सपातो र केरासहितका फलफूल लगाइए पनि यहाँका किसान आँपतिर नै आकर्षित भएका छन् । यो वर्ष लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ […]

पूरा पढ्नुहोस्