आर्थिक
दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै
कञ्चनपुर । जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ । पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र गाउँको आर्थिक […]
पूरा पढ्नुहोस्
पसिनाका गन्धमा सफलता खोज्न तिवारी
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् […]
पूरा पढ्नुहोस्
शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
चितवन । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र […]
पूरा पढ्नुहोस्
जीवनमुखी शिक्षाको अभ्यास : ईडेन गार्डेनको फुड फेस्टिवल
चितवन । चितवनको भरतपुरस्थित ईडेन गार्डेन इङ्ग्लिश सेकेण्डरी स्कूलले व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित “पहिलो फुड फेस्टिवल–२०८२” आयोजना गरेको छ । “लर्निङ बाइ डुइङ” शिक्षण दर्शनलाई व्यवहारमा उतार्दै विद्यार्थीलाई पुस्तकबाहिरको वास्तविक जीवनसँग जोड्ने लक्ष्यका साथ विद्यालयले शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको विद्यालयका शैक्षिक संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो । “फ्लेभर अफ लर्निङ” शीर्षकमा आयोजित फुड […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग अन्तर्गत चार लेनको मादी पुल अन्तिम चरणमा
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको […]
पूरा पढ्नुहोस्
सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
चितवन । मिड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा विश्वकै अग्रणी ब्रान्ड रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ २०२५ संस्करण भरतपुरमा सार्वजनिक गरिएको छ । सन अटोमोबाइल्सका सञ्चालक गोविन्दमान श्रेष्ठका अनुसार विश्वका प्रख्यात सहरहरूको ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस–६ नयाँ हन्टर ३५० प्रस्तुत गरिएको […]
पूरा पढ्नुहोस्
किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू
नारायणगढ (चितवन) । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन […]
पूरा पढ्नुहोस्
पुस २५ देखि नारायणी नदीकिनारमा गैँडाकोट महोत्सव हुँदै
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा आगामी पुस २५ गतेदेखि चौँथो संस्करणको गैँडाकोट महोत्सव हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ नवलपुर, गैँडाकोटले आयोजना गर्न लागेको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र […]
पूरा पढ्नुहोस्
मौलाकाली केबलकार नियमित सञ्चालनमा
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अवस्थित मौलाकाली केबलकार पुनः आज (शनिबार)देखि नियमित सञ्चालनमा आएको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको केबलकारको सेवा साढे दुई महिनापछि पुनः सुरु भएको हो । भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा तोडफोड र आगजनीका कारण केबलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केबलकारको […]
पूरा पढ्नुहोस्
गैँडाकोटकी लक्ष्मी घिमिरे बन्नुभयो सन् २०२६ का लागि पहिलो सिओटी
नवलपुर । नवलपुरको गैँडकोट निवासी लक्ष्मी घिमिरे पाण्डे आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो सीओटी बन्न सफल सफल हुनुभएको छ । कम्पनीकी सिनियर एजेन्सी म्यानेजर पाण्डे कम्पनीको सन् २०२६ का लागि पहिलो सिओटी बन्नुभएको हो । विसं २०८१ बाट जीवन बिमा क्षेत्रमा प्रवेश गर्नुभएकी घिमिरे एक वर्षभित्रै मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ दि […]
पूरा पढ्नुहोस्



