आर्थिक
मुस्ताङी च्याङ्ग्राको आयात घट्यो
बागलुङ । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् […]
पूरा पढ्नुहोस्
जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी
काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको […]
पूरा पढ्नुहोस्
दुई लाख २१ हजार ७०० पुग्यो प्रतितोला सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज […]
पूरा पढ्नुहोस्
खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका
चितवन । नेपालीहरुको महान् पर्व दसैँ एवम् तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो । आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला […]
पूरा पढ्नुहोस्
भरतपुरमा खुल्यो डेढ अर्ब लगानीमा लर्डस् होटल
चितवन । चितवनको भरतपुरमा १८ जना व्यवसायीको डेढ अर्ब रुपैयाँ बढीको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ । भरतपुर–१० स्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रु एक अर्ब ६० करोड रुपैयाँ लागतमा होटल लर्डस् सञ्चालनमा आएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रालि (सिविसी)ले अन्तर्राष्ट्रिय ब्राण्डको होटल लर्डस् हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएको आज आयोजि पत्रकार […]
पूरा पढ्नुहोस्
बाँकेका तीन कार्यालय फेरि प्रयोग गर्न नमिल्ने अवस्थामा
बाँके । बाँकेको कोहलपुर र नेपालगञ्जमा रहेका तीन सरकारी कार्यालय पूर्ण रूपमा जोखिमयुक्त रहेको पाइएको छ । प्राविधिक अध्ययनपछि सहरी विकास तथा भवन कार्यालयले ती कार्यालयबाट पुनः सेवा प्रवाह गर्न नसकिने निष्कर्षसहित अन्य स्थान प्रयोग गर्न सुझाव दिँदै रेड जोनमा राखेको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा कोहलपुरमा रहेको एउटा कार्यालय र नेपालगञ्जमा रहेका दुई कार्यालयलाई […]
पूरा पढ्नुहोस्
प्रेसिडेन्ट विजनेश ग्रुपले महाराजगञ्जमा पक्कु फेस्टिबल गर्दै
चितवन । नेपालीहरुको महान् चाड दसैँको अवसर पारेर प्रेसिडेन्ट विजनेश ग्रुपले दोस्रो पक्कु फेस्टिबल–२०८२ को आयोजना गरेको छ । ‘परम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ प्रेसिडेन्ट ग्रुपले भोलि असोज ६ गतेदेखि ११ गतेसम्म पक्कु फेस्टिबल गर्न लागेको हो । आफ्ना अनुभवी र दक्ष मास्टर सेफहरूको साथ लिएर काठमाडौँको महाराजगञ्जमा रहेको […]
पूरा पढ्नुहोस्
चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ छायाँकन टोली भरतपुरमा
चितवन । फिल्म उद्योगका दृष्टिले चितवन क्रमशः ‘फिल्म सिटी’का रूपमा स्थापित हुँदै गएको छ । यहाँका पर्यटकीय स्थलहरू मात्र नभई ग्रामीण र पहाडी क्षेत्रसमेत छायाँकनका लागि उपयुक्त बन्दै गएका हुन् । सौराहा, मेघौली, इच्छाकामना, पटिहानी, गोलाघाट, शक्तिखोरदेखि सिमलढापसम्मका रमणीय स्थानहरू पछिल्लो समय लोकेशन हन्टिङको केन्द्र बन्दै छन् । यसै क्रममा निर्देशक राजु गिरी आफ्नो नयाँ […]
पूरा पढ्नुहोस्
केशव नेपाल: डिजिटल नेपालको सपनाका एक अग्रदूत
काठमाडौं । नेपालको संचार क्षेत्रमा एक ऐतिहासिक भूमिका निर्वाह गरिरहेका केशव नेपालको जीवनयात्रा केवल व्यावसायिक सफलताको कथा होइन, बरु एक सामाजिक अभियान, दृढ संकल्प र राष्ट्रनिर्माणको सेवाको प्रेरणादायी गाथा हो । वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा हाल कार्यरत नेपालले देशको डिजिटल भविष्यलाई नै आकार दिँदैछन् । केशव नेपालको जन्म एक सरकारी जागिरे […]
पूरा पढ्नुहोस्



