१० कार्तिक २०८३, मङ्गलबार

बागमती प्रदेश

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताउनुभयो । कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो […]

पूरा पढ्नुहोस्

चिकित्सक लाइसेन्स परीक्षामा भरतपुरको ‘सिएमसी’ उत्कृष्ट

चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ । यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये […]

पूरा पढ्नुहोस्

हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी […]

पूरा पढ्नुहोस्

देशभरका फेन्सी व्यवसायीहरु जेठ २३ गते चितवनमा भेला हुँदै

चितवन । जिल्लामा सङ्गठित भएर बसेका फेन्सी व्यवसायीहरुले महासङ्घ निर्माणका लागि चितवनमा राष्ट्रिय भेला गर्दैछन् । फेन्सी व्यवसायी महासङ्घ नेपाल निर्माण अभियानका लागि जेठको २३ र २४ गते चितवनको भरतपुरमा राष्ट्रिय भेला गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनका क्रममा फेन्सी व्वसायी महासङ्घ नेपाल निर्माण अभियानका संयोजक एवम् फेन्सी व्यवसायी […]

पूरा पढ्नुहोस्

विश्व साइकल दिवसमा बृहत् साइकल र्‍याली

– आनन्द पोखरेल चितवन । विश्व साइकल दिवस–२०२६ को अवसरमा पारी बुधबार चितवनमा बृहत साइकल र्‍याली सम्पन्न गरिएको छ । भरतपुर–७ मा रहेको अङकुरम् एकेडेमीको आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा भएको साइकल र्‍यालीले जिल्लाको पर्यटकीय क्षेत्रहरुको परिक्रमा गरेको थियो । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्‍याउने […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा समुदायलक्षित बृहत् आँखा शिविर

चितवन । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा समुदायलक्षित बृहत् आँखा शिविरको आयोजना गरिएको छ । ‘भोलिको उज्यालो भविष्यका लागि आँखाको हेरचाह’ भन्ने नाराका साथ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलबार सम्पन्न उक्त आँखा शिविरमा विद्यार्थी, शिक्षक–कर्मचारी तथा समुदायका व्यक्तिहरू गरी ४९७ जनाको आँखा जाँच गरिएको हो । विद्यालयको नियमित क्रियाकलापअन्तर्गत सामाजिक उत्तरदायित्वतर्फ ३५ वर्ष […]

पूरा पढ्नुहोस्

नवलपुरमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ गतेदेखि सुरु गरिएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४००  ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो ।  बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना, रतुवा,  गौरीगाई, बँदेल, निलगाई र बाँदर पर्छन् । […]

पूरा पढ्नुहोस्

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो । घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर […]

पूरा पढ्नुहोस्

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो । बर्सातका समयमा घरभित्र पानी पसेपछि सुत्ने ठाउँ सुरक्षित हुँदैनथ्यो । परिवारका सदस्यलाई भिज्नबाट जोगाउन भाँडा, बाल्टिन र अन्य सामग्री राखेर रात बिताउनुपर्ने […]

पूरा पढ्नुहोस्

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक रु २०० मात्र रहेको छ । पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने,  शव निकाल्ने र पानीजन्य […]

पूरा पढ्नुहोस्