बागमती प्रदेश
होटल पौवाको १०औँ वार्षिकोत्सव : तीन दिनसम्म खानाका परिकार चखाउने
चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खानाका परिकार चखाउन स्वाद उत्सव गर्ने भएको छ । भरतपुर–१० क्यान्सर रोडमा रहेको होटलले यही चैत २७, २८ र २९ गते सेवाग्राहीहरुलाई निःशुल्करुपमा विभिन्न खानाका परिकार चखाउँदै वार्षिकोत्सवको कार्यक्रम मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा शाखाका […]
पूरा पढ्नुहोस्
बुद्ध पूर्णिमाका दिन भरतपुरमा एक्सिस ब्याण्ड गुञ्जिने
चितवन । बुद्ध पूर्णिमाको अवसर पारेर चितवनको भरतपुरमा ‘चितवन म्युजिक क्यारनिभल च्यारीटी फर क्होइबो’ हुने भएको छ । तमु प्ये ल्हु संघको ‘क्होइबो’ (कुल पुज्ने घर) निर्माण सहयोगार्थ बैशाख १८ गते सांस्कृतिक साँझ गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सांस्कृतिक साँझमा ख्यातिप्राप्त ब्याण्ड तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहने जनाइएको छ […]
पूरा पढ्नुहोस्
विदेशको ज्ञान, स्वदेशमा कमाइ
नारायण अधिकारी चितवन । दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो । विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, […]
पूरा पढ्नुहोस्
मुग्लिन–मलेखु सडकखण्डः घोप्टे भिरको भित्तो काटियो
चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ । छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता
चितवन । चितवनकाे भरतपुर–७, कृष्णपुरमा रहेको अङ्कुरम् एकेडेमीमा रोबोटिक्स तथा आधुनिक प्रविधिप्रति विद्यार्थी र अभिभावकको चासो अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘ओपन हाउस २०८२’ मंगलबार सकिएको छ । आइतबारदेखि सुरु भएको ‘ओपन हाउस’को पहिलो दिन विद्यालयको कक्षा ११ का विद्यार्थीहरू सहभागी थिए भने सोमबार र मंगलबार छिमेकी विद्यालयका विद्यार्थी र तिनका अभिभावक तथा विद्यालयमा ‘भिजिट’ […]
पूरा पढ्नुहोस्
किम्बुका बिरुवाको माग बढ्दो
चितवन । रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशमखेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ । हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ । अहिले किम्बुका बुटा व्यावसायिक होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई […]
पूरा पढ्नुहोस्
भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, प्रवेश निःशुल्क
चितवन । चितवनको भरतपुरमा आगामी चैत २७ गतेदेखि १०औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२ हुने भएको छ । प्रदर्शनीमा नेपालका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी स्टलहरू राखिने तयारी भइरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चैत २९ गतेसम्म हुने यस प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेशिनरी स्टल र ‘मेड इन नेपाल स्वदेशी अभियान’मा […]
पूरा पढ्नुहोस्
चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो । जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर […]
पूरा पढ्नुहोस्
रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
चितवन । रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति […]
पूरा पढ्नुहोस्
चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने
चितवन । चितवनमा अन्तर्राष्ट्रिय मौरी विज्ञ सम्मेलन हुने भएको छ । यही चैत २३ देखि २७ गतेसम्म चितवनको भरतपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्मेलन हुने भएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय, कृषि तथा पशुपन्छी विकास ः वन तथा वातावरण मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासंघको संयुक्त आयोजनामा मौरी […]
पूरा पढ्नुहोस्



