१२ कार्तिक २०८३, बिहीबार

बागमती प्रदेश

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा […]

पूरा पढ्नुहोस्

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर । यहाँको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटो चालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम वल […]

पूरा पढ्नुहोस्

रत्ननगर महोत्सवमा २७ करोडको कारोबार

चितवन । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधबार सम्पन्न भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पुस २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव चार लाख ५० हजार दर्शकले अवलोकन गरेको र २७ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद […]

पूरा पढ्नुहोस्

नारायणी एक्स्पोमा आज भोजपुरी कलाकार सुनील पण्डितको प्रस्तुती रहने

चितवन । पुस ३० गतेदेखि सुरु भएको नारायणी एक्सपो २०८२ अन्तरगत आज बुधबार चर्चित लोकप्रिय भोजपुरी गायक सुनील पण्डितले प्रस्तुती रहने भएको छ । माघ ७ गते अर्थात बुधबार उनले नारायणी किनार तताउने छन् । पण्डितसँगै लोक दोहोरी क्षेत्रकी कलाकार रेजिना बिसीको पनि प्रस्तुति रहने आयोजक रेड रक ईभेन्टका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

चितवनमा ६५ जनाको उम्मेदवारी दर्ता : रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत

चितवन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा शान्तीपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । चितवनमा मङ्गलबार बिहान १० बजेदेखि नै उम्मेदवारी मनोनयन दर्ता सुरु गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा साँझ ६ बजेसम्म जम्मा ६५ जनाको उम्मेदवारी दर्ता भएको छ । चितवन क्षेत्र नम्बर १ मा […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी […]

पूरा पढ्नुहोस्

निर्वाचन लड्न सञ्चारमन्त्री खरेलद्वारा राजीनामा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको हो । मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गर्नुभएको छ । “वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

बागमती । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट सोमबार राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि आज मंगलबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सोमबार साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न तयारी पूरा भएको छ । देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक […]

पूरा पढ्नुहोस्

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’ शुभारम्भ

काठमाडौँ । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने […]

पूरा पढ्नुहोस्