११ कार्तिक २०८३, बुधबार

बागमती प्रदेश

तरकारीले मूल्य पाएपछि किसान खुसी

चितवन । जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताउनुभयो ।उहाँले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ । उहाँले भन्नुभयो, “खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको […]

पूरा पढ्नुहोस्

पुस २५ देिख रत्नननगर महोत्सव हुँदै

चितवन । रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २५ देखि आगामी माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको […]

पूरा पढ्नुहोस्

चितवन उवासंघमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी

चितवन । चितवन उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी परेको छ । आगामी पुस १९ र २१ गते हुने अधिवेशनका लागि भएको मनोनयनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली र लोबहादुर रानाभाटको उम्मेदवारी […]

पूरा पढ्नुहोस्

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन ।आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो । अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा हस्ताक्षर भएको […]

पूरा पढ्नुहोस्

नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता […]

पूरा पढ्नुहोस्

पत्रकारितामा देखिएका विकृति सुधार गर्छु : अध्यक्ष आचार्य

चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो । आचार्यले नागरिक सरकारको […]

पूरा पढ्नुहोस्

घरवहाल कर घरवेटीले नै तिर्ने हो : नगर प्रमुख महतो

चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको आ.व. २०८२/८४ को लागि दुई वर्षे कार्ययोजना गोष्ठी माडीमा सुरु भएको छ । मञ्चका अध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले घरवहाल कर आम्दानी गर्ने (घरबेटी) ले नै तिर्नुपर्ने […]

पूरा पढ्नुहोस्

भरतपुरको एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

चितवन । चितवनको भरतपुरस्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल […]

पूरा पढ्नुहोस्

नेपाली जनतालाई जिताउने यात्रामा छु : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नेपाली जनतालाई जिताउने यात्रामा अगाडि बढेको बताएका छन् । शनिबार भरतपुरमा आफ्नो स्वागतमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले भने, “नेपाली जनताले जित्दा क–कसले हार्छन् मलाई पर्वाह छैन, त्यो जित व्यक्तिगतरुपमा आफ्नो नभई जनताको हुनेछ ।” कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले अब देश […]

पूरा पढ्नुहोस्

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ […]

पूरा पढ्नुहोस्