१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

नवलपुरमा तीन हजार सात सय छयालीस हेक्टरमा तोरी खेती

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी(बर्दघाट-सुस्तापूर्व)का […]

पूरा पढ्नुहोस्

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस […]

पूरा पढ्नुहोस्

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् । नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक […]

पूरा पढ्नुहोस्

पर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेना

संगीता राई सुनसरी । नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ । वन, जलस्रोत र जैविक विविधताको संरक्षणदेखि प्राकृतिक विपद्का बेला उद्धार कार्यसम्म, सेनाका विभिन्न अभियानले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । नेपाली सेनाले सुरक्षा मात्र नभई चुरे क्षेत्रको संरक्षण, […]

पूरा पढ्नुहोस्

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो । गत पुस ३ […]

पूरा पढ्नुहोस्

पत्रकार पोखरेल पुरस्कृत हुँदै

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले यस वर्षको ‘उमाकान्त गीतादेवी चन्द्रमणि स्मृति पुरस्कार’ नवलपुरका पत्रकार टेकराज पोखरेल ‘आनन्द’लाई प्रदान गर्ने भएको छ । राससको ६५औँ स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्न लागिएको हो । राष्ट्रिय समाचार समितिका स्थानीय समाचारदाता एवम् सञ्चारपत्र दैनिकका कार्यकारी सम्पादक समेत रहनुभएका पोखरेललाई रु पाँच हजार राशिको पुरस्कार प्रदान […]

पूरा पढ्नुहोस्

शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सवमा दुई करोड ३४ लाख आम्दानी

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा सञ्चालित शतचण्डी महायज्ञ एवम् देवघाट महोत्सवमा कुल दुई करोड ३४ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको छ । माघ १९ देखि फागुन ३ गतेसम्म सञ्चालित महायज्ञ एवम् देवघाट महोत्सव स्थलमा नगद र बोलकबोल रकम गरी दुई करोड ३४ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

पूरा पढ्नुहोस्

गैँडाकोट मेयर कपको उपाधि लुम्बिनी प्रदेशलाई

नवलपुर, ५ फागुन । नवलपुरको गैँडाकोटमा सम्पन्न पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो । लुम्बिनीले उपाधिसँगै रु तीन लाख नगद हात पार्न सफल भयो । उपविजेता बनेको मधेस प्रदेशले रु दुई लाख नगद […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश भिड्दै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेस प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज हुने फाइनल खेलका लागि लुम्बिनी र मधेस प्रदेशले आफ्नो स्थान सुरक्षित गरेका हुन् । सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा आयोजक गैँडाकोट मेयर्स ११ लाई पाखा लगाउँदै […]

पूरा पढ्नुहोस्

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलका खेल सम्पन्न भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको सेमिफाइनल प्रतिस्पर्धाबाट लुम्बिनी प्रदेश र मधेश प्रदेशको टिम फाइनल प्रवेश गरेका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी […]

पूरा पढ्नुहोस्