प्रदेश
देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग
तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका स्थानीयवासीले देवघाट क्षेत्रमा बढ्दो बाँदर आतङ्कलाई समस्याका रूपमा उठाउँदै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति निर्माण गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । धार्मिक, पर्यटकीय तथा कृषि उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने देवघाट क्षेत्रमा पछिल्ला वर्षमा बाँदरको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । बाँदरका कारण खेतीपातीमा ठूलो क्षति पुग्नुका साथै स्थानीय बासिन्दा […]
पूरा पढ्नुहोस्
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु भएको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ […]
पूरा पढ्नुहोस्
अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
चितवन । चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ । देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक […]
पूरा पढ्नुहोस्
गैँडाकोटले ल्यायो एक अर्ब २८ करोड रुपैयाँको बजेट
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु एक अर्ब २८ करोड ८८ लाख बराबरको बजेट ल्याएको छ । आज (शुक्रबार) भएको नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख शान्ती कोइरालाले चालु खर्चतर्फ रु ७८ करोड ६२ लाख ६० हजार तथा पुँजीगत खर्चतर्फ रु ५० करोड ४० लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको हो […]
पूरा पढ्नुहोस्
तनहुँमा भजन संस्कृति संरक्षणको पहल
तनहुँ । पछिल्लो समय आधुनिकता र प्रविधिको तीव्र प्रभावका कारण गाउँघरमा परम्परागत भजन संस्कृतिमा कमी आउन थालेपछि यसको संरक्षणका लागि स्थानीयले पहल थालेका छन् । धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनको अभिन्न अङ्गका रूपमा रहेको भजनलाई जोगाउन स्थानीय भजन समूह, युवा पुस्ता, आमा समूह तथा सांस्कृतिक संस्थाहरू एकीकृत रूपमा सक्रिय देखिएका छन् । व्यास नगरपालिका–५ पतेनीस्थित […]
पूरा पढ्नुहोस्
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत […]
पूरा पढ्नुहोस्
पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय
चितवन । डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ । वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष […]
पूरा पढ्नुहोस्
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट करिब रु चार अर्ब अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेका आठवटा स्थानीय तहका लागि रु तीन अर्ब ८० करोड ७० लाख बजेट विनियोजन गरेको हो । विनियोजन भएको रकममध्ये सबैभन्दा बढी कावासोती नगरपालिकाले […]
पूरा पढ्नुहोस्
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई […]
पूरा पढ्नुहोस्
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
बैतडी । जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् । यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ । दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित […]
पूरा पढ्नुहोस्



