१० कार्तिक २०८३, मङ्गलबार

प्रदेश

मधेश प्रदेशमा काँडेभ्याकुर

काठमाडौँ । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो । चराविद् हठन चौधरी र सुरज बरालले चरा अवलोकनका क्रममा यही जेठ २१ गते दुधौरा खोलाको पूर्वी शाखा […]

पूरा पढ्नुहोस्

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवद्र्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवद्र्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म उक्त सङ्ख्यामा […]

पूरा पढ्नुहोस्

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

फेरि बढ्यो अण्डाको मूल्य, क्रेटमा कति पुग्यो !

चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा नैतिक तथा कानुनी शिक्षा र प्राथमिक उपचारसम्बन्धी अभिमुखीकरण

चितवन । विद्यार्थीहरूमा नैतिक मूल्य, कानुनी चेतना तथा जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले आयोजित नैतिक तथा कानुनी शिक्षा र प्राथमिक उपचारसम्बन्धी विद्यार्थी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ को कार्यालयअन्तर्गत वडा शिक्षा समिति र अङ्कुरम् एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. ७ भित्र रहेका अङ्कुरम् एकेडेमी, राष्ट्रिय माध्यमिक […]

पूरा पढ्नुहोस्

कोटिहोम महायज्ञको कविता प्रतियोगितामा अंकित पाण्डे पहिलो

चितवन । चितवनको भरतपुर-१ वागीश्वरीको योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा बिहीबार कविता वाचन प्रतियोगिता भएको छ । प्रतियोगितामा तनहुँका अंकित पाण्डे पहिलो हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा दोस्रो भएका रत्ननगरका कबीर काफ्लेले आठ हजार रुपैयाँ तथा तेस्रो भएकी झापाकी नवीना भट्टराईले छ हजार रुपैयाँ प्राप्त गरे । कविता वाचन प्रतियोगितामा सान्त्वना […]

पूरा पढ्नुहोस्

चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा

चितवन । पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका–९ स्थित टिकौली क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार ल्याउने तयारी भइरहेको छ । वन तथा वातावरणमन्त्री गीता चौधरीले आफ्नो कार्यभार सम्हालेपछि गरेका पहिलो चार निर्णयमध्ये कृष्णसार […]

पूरा पढ्नुहोस्

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताउनुभयो । कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो […]

पूरा पढ्नुहोस्

प्रधानसेनापतिदेखि पूर्वयुवराजसम्मले गरे कोटिहोम महायज्ञको दर्शन

चितवन । चितवनको भरतपुर-१ वागीश्वरीस्थित योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञ भजन प्रतियोगिताका कारण अझ संगीतमय बनेको छ । प्रतियोगिताको लागि ४३ वटा समूहले नाम दर्ता गराएका छन् भने यहि जेठ ३० गते फाइनल हुँदैछ । महायज्ञ सुरु भएको ३५ दिन हुँदै गर्दा बहालवाला प्रधानसेनापतिदेखि पूर्वयुवराज पारस शाहसम्मले महायज्ञको दर्शन गरेका छन् । पूर्वयुवराज शाहले […]

पूरा पढ्नुहोस्

चिकित्सक लाइसेन्स परीक्षामा भरतपुरको ‘सिएमसी’ उत्कृष्ट

चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ । यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये […]

पूरा पढ्नुहोस्