१० कार्तिक २०८३, मङ्गलबार

समाज

गैँडाकोटले ल्यायो एक अर्ब २८ करोड रुपैयाँको बजेट

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु एक अर्ब २८ करोड ८८ लाख बराबरको बजेट ल्याएको छ । आज (शुक्रबार) भएको नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख शान्ती कोइरालाले चालु खर्चतर्फ रु ७८ करोड ६२ लाख ६० हजार तथा पुँजीगत खर्चतर्फ रु ५० करोड ४० लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको हो […]

पूरा पढ्नुहोस्

तनहुँमा भजन संस्कृति संरक्षणको पहल

तनहुँ । पछिल्लो समय आधुनिकता र प्रविधिको तीव्र प्रभावका कारण गाउँघरमा परम्परागत भजन संस्कृतिमा कमी आउन थालेपछि यसको संरक्षणका लागि स्थानीयले पहल थालेका छन् । धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनको अभिन्न अङ्गका रूपमा रहेको भजनलाई जोगाउन स्थानीय भजन समूह, युवा पुस्ता, आमा समूह तथा सांस्कृतिक संस्थाहरू एकीकृत रूपमा सक्रिय देखिएका छन् । व्यास नगरपालिका–५ पतेनीस्थित […]

पूरा पढ्नुहोस्

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त  अनुदानमा  सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत […]

पूरा पढ्नुहोस्

पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय

चितवन । डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ । वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष […]

पूरा पढ्नुहोस्

नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट करिब रु चार अर्ब अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेका आठवटा स्थानीय तहका लागि रु तीन अर्ब ८० करोड ७० लाख बजेट विनियोजन गरेको हो । विनियोजन भएको रकममध्ये सबैभन्दा बढी कावासोती नगरपालिकाले […]

पूरा पढ्नुहोस्

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई […]

पूरा पढ्नुहोस्

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

बैतडी । जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् । यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ । दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित […]

पूरा पढ्नुहोस्

फेरि बढ्यो अण्डाको मूल्य, क्रेटमा कति पुग्यो !

चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ […]

पूरा पढ्नुहोस्

कोटिहोम महायज्ञको कविता प्रतियोगितामा अंकित पाण्डे पहिलो

चितवन । चितवनको भरतपुर-१ वागीश्वरीको योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा बिहीबार कविता वाचन प्रतियोगिता भएको छ । प्रतियोगितामा तनहुँका अंकित पाण्डे पहिलो हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा दोस्रो भएका रत्ननगरका कबीर काफ्लेले आठ हजार रुपैयाँ तथा तेस्रो भएकी झापाकी नवीना भट्टराईले छ हजार रुपैयाँ प्राप्त गरे । कविता वाचन प्रतियोगितामा सान्त्वना […]

पूरा पढ्नुहोस्

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताउनुभयो । कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो […]

पूरा पढ्नुहोस्