१० कार्तिक २०८३, मङ्गलबार

खेलकुद

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलका खेल सम्पन्न भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको सेमिफाइनल प्रतिस्पर्धाबाट लुम्बिनी प्रदेश र मधेश प्रदेशको टिम फाइनल प्रवेश गरेका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी […]

पूरा पढ्नुहोस्

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो । सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । त्यस्तै शनिबार भएको खेलबाट लुम्बिनी प्रदेश र मधेश […]

पूरा पढ्नुहोस्

गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमीफाइनल प्रवेश

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सेमीफाइनल यात्रा तयार गरेको छ । आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो । १६१ […]

पूरा पढ्नुहोस्

गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट: शनिबारको खेलमा लुम्बिनी र मधेश विजयी

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको प्रतियोगितामा शनिबार लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका हुन् । शनिबारको पहिलो खेलमा बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले सात विकेटको जित निकालेको हो । बागमती प्रदेशले दिएको १०४ […]

पूरा पढ्नुहोस्

राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगितामा आयोजक गैँडाकोट मेयर्स ११ ले विजयी शुरुआत गरेको छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज दिउँसो भएको उद्घाटन खेलमा गैँडाकोट मेयर्स ११ ले कर्णाली प्रदेश विरुद्ध ६ विकेटले जित हासिल गरेको हो । कर्णालीले दिएको १२० रनको चुनौती मेयर्स ११ […]

पूरा पढ्नुहोस्

विश्वकप क्रिकेटः नेपाल इटालीसँग १० विकेटले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा ग¥यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरे । […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

नवलपुर । नवलपुरको गैँडाकोटमा जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी फागुन १ देखि गैँडाकोटमा हुने पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख पुरस्कार हात पार्नेछ । गैँडाकोट–९ स्थित नवजागरण खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उपविजेताले रु दुई लाख परस्कार पाउने मङ्गलबार आयोजित पत्रकार […]

पूरा पढ्नुहोस्

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

तनहुँ । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना गरेको अल्ट्रा म्याराथनमा नेपाली सेनाले बर्चस्व कायम गरेको छ । व्यास नगरपालिका–५ मानुङकोटदेखि वडा–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय नेपाली सेनाका धावक भएका छन् । प्रतियोगितामा बझाङका करन रावल प्रथम हुनुभयो । रावलले उक्त दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा […]

पूरा पढ्नुहोस्

थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौँ । नेपालले पहिलोपटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डले टस जितेर पहिला बलिङ रोजेपछिी नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा जारी फुटबलमा दोस्रो चरणका खेलाहरु सुरु

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरु भएका छन् । आज शुक्रबार वडा नम्बर ८ र १४ बीच भएको दोस्रो चरणको पहिलो खेलमा वडा नम्बर १४ विजयी भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिए । उनकाअनुसार वडा नम्बर १४ ले वडा नम्बर ८ लाई २–० […]

पूरा पढ्नुहोस्