खेलकुद
गैँडाकोट फुटबल : वडा नं. ३, ५ र ८ विजयी; प्रुसन गुरुङको चमकिलो प्रदर्शन
नवलपुुर । गैँडाकोट फुटबल क्लबको आयोजनामा तथा गैँडाकोट नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालित अन्तर वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् । नवजागरण खेलकुद रङ्गशाला थुम्सीमा भएको प्रतियोगितामा वडा नम्बर ३, ५ र ८ विजयी भएका प्रतियोगिताको खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितास्थल युवाहरुको उत्साह र […]
पूरा पढ्नुहोस्
गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबलमा बुधबार चार खेल सम्पन्न
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा बुधबार चार वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत तीन वटा पुरुषतर्फका खेल भएका तथा एउटा महिलातर्फको खेल भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा गैँडाकोट ११ विजयी भएको छ । वडा नम्बर १ […]
पूरा पढ्नुहोस्
वडास्तरीय महिला तथा पुरुष फुटबलमा ७ र १६ नं वडाको विजयी सुरुआत
नवलपुर । नवलपुरको गैँडाकोटमा आजदेखि सुरु भएको वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर र महिलातर्फ वडा नम्बर १६ ले विजयी सुरुआत गरेका छन् । गैँडाकोटमा जारी फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार सम्पन्न खेलहरू निकै रोमाञ्चक बनेका छन् । पुरुषतर्फको पहिलो खेलमा गैँडाकोट वडा नम्बर २ र वडा नम्बर ७ आमनेसामने भए । […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु, नगरप्रमुख अधिकारीद्वारा उद्घाटन
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले आफूहरुले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभएको छ । आजदेखि गैँडाकोटमा सुरु भएको वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले खेलकुदको माध्यमबाट खेलाडी र राष्ट्रको नाम उँचो भएकाले खेलकुदलाई प्राथमिकता दिइएको बताउनुभयो । “खेलकुदले खेलाडीलाई स्वस्थ राख्दै अनुशासनमा राख्न तथा कूलतमा फस्नबाट जोगाउँछ” उहाँले भन्नुभयो, […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुँदै
नवलपुर । नवलपुरको गैँडाकोटमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । गैँडाकोट फुटबल क्लबको आयोजनामा यही पुस २९ देखि माघ ५ गतेसम्म वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । युवाहरुलाई फुटबलको माध्यमबाट अनुशासित बनाउँदै धुमपान, मध्यपान तथा लागुपदार्थ दुव्र्यसनीबाट जोगाइ सक्षम नागरिक तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आज […]
पूरा पढ्नुहोस्
प्रदेशस्तरीय महिला भलिबलका लागि भरतपुरमा खेलाडी छनौट गरिँदै
चितवन । यही पुसको ९ देखि १२ गतेसम्म हुने बागमती प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका लागि भरतपुरमा खेलाडी छनौट गरिने भएको छ । धादिङ जिल्ला भलिबल संघको आयोजनामा हुन लागेको प्रदेशस्तरीय प्रतियोगिताका लागि पुस ५ गते शनिबार भरतपुरमा खेलाडी छनौट गर्न लागिएको चितवन जिल्ला भलिबल संघका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनुभयो । प्रतियोगितामा चितवन जिल्लाको महिला […]
पूरा पढ्नुहोस्
एनपिएलः लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु भएको छ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै […]
पूरा पढ्नुहोस्
एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे […]
पूरा पढ्नुहोस्
एनपिएलः विराटनगरको दोस्रो जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन […]
पूरा पढ्नुहोस्



