१० कार्तिक २०८३, मङ्गलबार

खेलकुद

काठमाडौँ गोर्खाजलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरूआत

काठमाडौँ । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्‍यो । जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४, जोन सिम्पसोनले २४ […]

पूरा पढ्नुहोस्

चितवन राइनोजले कर्णाली याक्सलाई हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा भोलिदेखि आठौँ राष्ट्रपति रनिङशिल्ड

नवलपुर । नवलपुरको गैँडाकोटमा भोलि शुक्रबारदेखि नगरस्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना र गैँडाकोट नगर खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एक सय मिटरदेखि ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल (ज्याबलिङ थ्रो), […]

पूरा पढ्नुहोस्

साल्टको शतकमा इंग्ल्याण्डको कीर्तिमानी योगफल

काठमाडौं । फिलिप साल्टले विस्फोटक शतकसहित १४१ रन बनाएपछि इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी-२०आईमा कीर्तिमानी योगफल बनाएको छ । इंग्ल्याण्डले २० ओभरमा २ विकेट गुमाएर ३०४ रनको विशाल योगफल बनाएको हो । यो इंग्ल्याण्डको टी-२०आई इतिहासकै सबैभन्दा ठूलो स्कोर हो भने दुई टेस्ट राष्ट्रबीचको टी-२०आई खेलमा यो सबैभन्दा उच्च योगफल हो । समग्रमा तेस्रो सर्वाधिक […]

पूरा पढ्नुहोस्

साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने

चितवन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज यहाँ आयोजित  एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग¥यो । टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्नेछ । प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख सम्म हुँदैछ […]

पूरा पढ्नुहोस्

एभरेस्ट महिला भलिबल लिगः घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित

कास्की । पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो । पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा […]

पूरा पढ्नुहोस्

नेपाललाई करातेमा दुई कास्य

काठमाडौँ । नेपालले २३औँ एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो । चीनमा भएको उक्त प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० किलोमुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

पूरा पढ्नुहोस्

एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित

कास्की । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा आज सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ […]

पूरा पढ्नुहोस्

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । अब नेपाल र बङ्गदादेशबीचको दोस्रो […]

पूरा पढ्नुहोस्

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की । पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग सुरु भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेल जितेका दुवै टोलीले तीन–तीन अङ्क बटुलेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले […]

पूरा पढ्नुहोस्