२३ भाद्र २०८२, सोमबार १४:५८
चितवन । जेन-जीको आन्दोलनका क्रममा चितवनको भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
भरतपुरमा भेला भएका केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीका तर्फबाट अश्रुग्यास समेत प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।





प्रतिकृया दिनुहोस्