Oplus_16908288
२७ भाद्र २०८२, शुक्रबार २०:०२
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको इतिहासमा ४२औँ तथा पहिलाे महिला प्रधानमन्त्रीमा नियुक्त कार्कीको शपथ आजै हुँदैछ ।
यसैबीच आजै तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने पनि बताइएको छ ।





प्रतिकृया दिनुहोस्