१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी गैँडाकोट महोत्सव भोलि शनिबार समापन गरिने भएको छ । पुस २५ देखि सुरु भएको महोत्सव सफल भएको भन्दै शनिबार समापन गर्न लागिएको हो । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले स्थानीय उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि महोत्सव […]

पूरा पढ्नुहोस्

कालिका फेदी बन्यो नारायणी एक्स्पो राष्ट्रिय पञ्चै नौमती बाजा आइडल

चितवन । नारायणघाटको नारायणी नदीकिनारमा आयोजित नारायणी एक्स्पो राष्ट्रिय पञ्चै नौमती बाजा आइडल २०८२ को उपाधि नवलपुरको गैँडाकोटस्थित कालिका फेदी नौमती बाजा समूहले प्राप्त गरेको छ । प्रतियोगितामा पहिलो भएको कालिका फेदीले २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको एक्स्पो आयोजक संस्था रेडरक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज पुष्कल शर्मा आउँदै

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित कलाकर पुष्कल शर्मा आउने भएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार महोत्सवमा आज शुक्रबार चर्चित कलाकार पुष्कल शर्मासहित कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहने छ । पुस २५ देखि सुरु भएको महोत्सव आज १५ […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा पशुपति शर्मा र दुर्गा सापकोटाको दोहोरी

नवलपुर । गैँडाकोटमा जारी चौथो गैँडाकोट महोत्सव अन्तर्गत बिहीबार चर्चित कलाकार पशुपति शर्मा र दुर्गा सापकोटाले प्रत्यक्ष दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा पशुपति र दुर्गाले दोहोरी गाएर दर्शकहरुलाई भरतपुर मनोरञ्जन प्रदान गरेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिनुभयो । उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेपछि […]

पूरा पढ्नुहोस्

रत्ननगर महोत्सवमा २७ करोडको कारोबार

चितवन । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधबार सम्पन्न भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पुस २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव चार लाख ५० हजार दर्शकले अवलोकन गरेको र २७ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको माहोल रचना रिमालले तताएकी छिन् । बुधबार साँझ महोत्सवको सांस्कृतिक कार्यक्रमको मञ्चमा प्रवेश गरेकी रिमालले महोत्सवको माहोल तताएकी हुन् । रचना स्टेज चढ्दा छरिएर रहेका दर्शकहरु उनको आवाजपछि मञ्च अगाडि जम्मा भएर उनलाई साथ दिएका थिए । फोटो फिरिममा बोलको गीत गाएर सांस्कृतिक प्रस्तुती […]

पूरा पढ्नुहोस्

नारायणी एक्स्पोमा आज भोजपुरी कलाकार सुनील पण्डितको प्रस्तुती रहने

चितवन । पुस ३० गतेदेखि सुरु भएको नारायणी एक्सपो २०८२ अन्तरगत आज बुधबार चर्चित लोकप्रिय भोजपुरी गायक सुनील पण्डितले प्रस्तुती रहने भएको छ । माघ ७ गते अर्थात बुधबार उनले नारायणी किनार तताउने छन् । पण्डितसँगै लोक दोहोरी क्षेत्रकी कलाकार रेजिना बिसीको पनि प्रस्तुति रहने आयोजक रेड रक ईभेन्टका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज प्रजापति पराजुली र रचना रिमाल आउँदै

नवलपुर । चौथो गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा आज बुधबारबार चर्चित कलाकार प्रजापति पराजुली र रचना रिमालको प्रस्तुती रहने भएको छ । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवमा आज प्रजापति पराजुली र रचना रिमालसहित अन्य कलाकारहरुमा उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मालगायतको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

एक लाख ७० हजारले अवलोकन गरे गैँडाकोट महोत्सव

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सव एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सव सुरु भएको १२औँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका हुन् । […]

पूरा पढ्नुहोस्

आज शान्तिश्री परियार गैँडाकोट महोत्सवमा आउँदै

गैँडाकोट, ६ माघ । चौथो गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा आज मंगलबार चर्चित कलाकार शान्तिश्री परियार आउने भएकी छिन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवमा परियारसहित चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । महोत्सवमा आज मंगलबार शान्तिश्रीसँगै सिर्जना खत्री हाउडे माया, सीमा थापा मगर, […]

पूरा पढ्नुहोस्