१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

नवलपुर । चौथो गैँडाकोट महोत्सव २०८२ को १९ हजार दर्शकले अवलोकन गरेका छन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवको सोमबार एकै दिन १९ हजार हजार दर्शकले अवलोकन गरेका जनाइएको छ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय उत्पादनसँगै स्थानीय कला […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

वालिङ । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज राजनराज शिवाकोटी आउँदै

नवलपुर । चौथो गैँडाकोट महोत्सवअन्तर्गत आज सोमकार चर्चित कलाकार राजनराज शिवाकोटीसहितका कलाकार आउने भएका छन् । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित महोत्सवमा सोमबार शिवाकोटीसहित नन्द परियार, टीका सरा राना, सरिता गुरुङ श्रेष्ठलगायतका कलाकारको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । महोत्सवमा हरेक दिन नै स्थानीय कलाकारको समेत प्रस्तुती रहने लम्सालको भनाइ […]

पूरा पढ्नुहोस्

सकियो आठौँ एग्रीटेक प्रदर्शनी, ३१ हजार बढीले गरे अवलोकन

चितवन । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालित आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पो गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक […]

पूरा पढ्नुहोस्

नारायणी एक्स्पोमा राष्ट्रि पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

चितवन । ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ, पन्चै नौमती बाजाको प्रवर्द्धन’ गरौं भन्ने मूल नाराका साथ नारायणी एक्स्पोस्थलमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुने भएको छ । आज भएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले संस्कार र संस्कृति झल्काउन पञ्चै/नौमती बाजा प्रतियोगिता गरिएको जानकारी दिनुभयो । स्थानीय कला, संस्कृतिको संरक्षण र जगेर्ना गर्न […]

पूरा पढ्नुहोस्

रेड रक इभेन्टले १० जना लागुऔषध दुर्व्यसनीको निःशुल्क उपचार गरिदिने

चितवन । चितवनमा रहेको रेड रक इभेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत १० जना लागुऔषध दुर्व्यसनीको निःशुल्क उपचार गरिदिने भएको छ । इभेन्टको आयोजनामा नारायणघाटको नारायणी नदीकिनारमा जारी नारायणी एक्स्पोका क्रममा इभेन्टका अध्यक्ष विकल क्षेत्रीले आज पत्रकार सम्मेलन गर्दै लागुऔषध दुर्व्यसनीको उपचार गरिदिने बताउनुभएको हो । लागुऔषध दुर्व्यसनी समाजमा ठूलो समस्याको रुपमा फैलिएको उल्लेख गर्दै क्षेत्रीले यसको […]

पूरा पढ्नुहोस्

आज १४ हजार जनाले अवलोकन गरे गैँडाकोट महोत्सव

नवलपुर। नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको आइतबार १४ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताउनुभयो […]

पूरा पढ्नुहोस्

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप । यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार रामेछाप ६ ओख्रेनीका हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ र वडा […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् । […]

पूरा पढ्नुहोस्

आज गैँडाकोट महोत्सवमा मेलिना राईसहितका कलाकारको प्रस्तुती

नवलपुर । नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज आइतबार कलाकार मेलिना राईसहितको प्रस्तुती रहने बताइएको छ । महोत्सवको सांँस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आइतबार महोत्सवमा राईसहित अन्य कलाकारहरु सम्झना श्रेष्ठ, शिव थापा, मञ्जु विकलगायतको प्रस्तुती रहनेछ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत हरेक दिन स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकरी दिए । […]

पूरा पढ्नुहोस्