आर्थिक
एन्जिलाले तताएको स्टेजबाट ज्योतिले उफारिन् दर्शक
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा शनिबार कलाकारलाई दर्शकको साथ मिलेको छ । साँझ पर्दै गएपछि स्टेज उक्लिएकी गायिका एन्जिला रेग्मीले दर्शकलाई मञ्च वरिपरी आउन बाध्य पारिन् । एन्जिलालाई दर्शकले मजैसँग साथ दिए । एन्जिलाको गीतमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । एन्जिलाले गाउँदै गर्दा मञ्चमा उक्लिएकी चर्चित गायिका ज्योति मगरलाई […]
पूरा पढ्नुहोस्
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
नारायण अधिकारी चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उहाँलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्यायो । यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ । त्यसो […]
पूरा पढ्नुहोस्
आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको कृषि मन्त्री पौडेलद्वारा उद्घाटन
चितवन । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यावसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै उहांँले विदेशका प्रविधिहरु नेपालमा झिकाएर उत्पादनमा बृद्धि गर्नुपर्ने बताउनुभयो । ‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको […]
पूरा पढ्नुहोस्
बागमती प्रदेश सरकारको पुँजीगत खर्च ९ प्रतिशत मात्र
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि पुससम्ममा कूल बजेटको करिब १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवमा आज ज्योति मगरको प्रस्तुती
नवलपुर । चौथो गैँडाकोट महोत्सवमा आज शनिबार चर्चित गायिका ज्योति मगरले प्रस्तुती राख्ने बताइएको छ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा आज शनिबार ज्योति मगरसहित दीप काफ्ले, एन्जिला रेग्मी, राजन गुरुङको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालकाअनुसार महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राखिरहेका […]
पूरा पढ्नुहोस्
निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र […]
पूरा पढ्नुहोस्
निर्वाचन प्रहरी भर्ना : नवलपुरमा मागभन्दा थोरै आवेदन
नवलपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा निर्वाचन प्रहरीको आवेदन माग गरिएकोभन्दा थोरै परेको छ । थोरै आवेदन परेपछि आवेदन दिने समय दुई दिन थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले माघ १ गतेसम्म परेको आवेदन मागभन्दा थोरै भएकाले म्याद थप गरिएको जानकारी […]
पूरा पढ्नुहोस्
आज गैँडाकोट महोत्सवमा श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुती
नवलपुर । नवलपुरको नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज श्रीकृष्ण बम मल्लासहितका कलाकारको प्रस्तुती राख्दैछन् । महोत्सवको सांस्कृति कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शुक्रबार महोत्सवमा श्रीकृष्ण बम मल्लसहित, लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । पछिल्लो दिनहरुमा महोत्सवमा दर्शकको अकर्षण बढ्दै गएको लम्सालको भनाइ […]
पूरा पढ्नुहोस्
आठौं एग्रिटेक एक्स्पोको तयारी पूरा, कृषिमन्त्री पौडेलबाट उद्घाटन हुने
चितवन । चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य सहित माघ २ गते शुक्रबारदेखि आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो हुंँदैछ । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुहुंँदैछ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ […]
पूरा पढ्नुहोस्
रत्ननगर महोत्सवः एकैदिन ४५ हजार बढीले गरे अवलोकन
चितवन । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अवलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेबाट सुरु भएको उक्त महोत्सवको बिहीबार मात्र ४५ हजार बढीले अवलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब २ लाख दर्शकले महोत्सव अवलोकन गरेको […]
पूरा पढ्नुहोस्



