१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

स्कटल्याण्ड निवासी चालिसेद्वारा गैँडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग

नवलपुर । नवलपुरको देवचुली नगरपालिका घर भई हाल युरोपको स्कटल्याण्ड बस्दै आउनुभएका भरत चालिसेले गैँडाकोट–२ मा रहेको अपाङ्ग जीवन विकास संस्था (आश्रम)लाई खाद्यान्न सहयोग गर्नुभएको छ । चालिसेले आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार माया कँडेल मार्फत खाद्यान्न सहयोग गर्नुभएको हो । आश्रममा खाद्यान्न अभाव रहेको बुझेपछि चालिसे र उहाँकी पत्नी निर्मला चालिसेले पत्रकार कँडेल मार्फत […]

पूरा पढ्नुहोस्

निर्माण सुरु गरिएको छपन्न वर्षसम्म पनि गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली । कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन । पानीको […]

पूरा पढ्नुहोस्

मुलुकका १० सहरमा झुमाको रैथाने घुमफिर कन्सर्ट

काठमाडौँ, ६ भदौ । पछिल्लो चलचित्र ‘ऊनको स्विटर’को काफ्ले…गीत हिट भएपछि गायिका झुमा लिम्बुलाई भ्याई नभ्याई छ । यति बेला ६ वटा चलचित्रको गीत संगीतमा व्यस्त रहेकी उनले राजधानीलाई बिहीबार बताइन् । यो कन्सर्टको सुरुवात यही २१ भदौमा काठमाडौँको ठमेलस्थित एलओडी क्लबबाट हुने उनले राजधानीलाई जानकारी गराइन् । आगामी ३ असोजबाट देश विदेशमा एकसाथ प्रदर्शनमा […]

पूरा पढ्नुहोस्

चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शनमा

चितवन, ६ भदौ । आजदेखि तीन फरक विधाका नेपाली चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ देशभर प्रदर्शनमा आएका छन्। चलचित्रकर्मीले यी फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्। ‘माग्ने राजा’ मा हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ शीर्ष भूमिकामा छन्। उनले आफूलाई नै हेरेर लेखिएको पात्र भएको बताउँदै, “यो चलचित्र […]

पूरा पढ्नुहोस्

कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ६ भदौ । कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा तीनवटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि […]

पूरा पढ्नुहोस्

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौँ, ६ भदौः पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर […]

पूरा पढ्नुहोस्

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ, ६ भदौः आजदेखि तीन नेपाली चलचित्र ‘माग्ने राजा’ , ‘ताराहरू’ र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ प्रदर्शन भएका छन् । आउँदो तीजलाई लक्षित गर्दै एकसाथ तीन नेपाली चलचित्र प्रदर्शन भएका हुन् । भिन्न विधाका रहेकाले तीनै चलचित्रले दर्शकको माया पाउने विश्वास चलचित्रकर्मीको छ । असार र साउनमा नेपाली चलचित्रको प्रदर्शनको सङ्ख्या कम भए […]

पूरा पढ्नुहोस्

पाथीभरामा ३६ क्विन्टल सिक्काको गणना सुरु

ताप्लेजुङ, ६ भदौ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्ला १० महिनामा संकलन भएको ३६ क्विन्टल सिक्काको गणना सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी संकलन गरी गणनाको कार्य अघि बढाएका हुन् । अबिरलगायतका फोहोर लागेको सिक्कालाई उपकरणमार्फत धोएर, घाममा सुकाएर मात्र गणना गरिन्छ । घाम लाग्ने दिनमा करिब एक क्विन्टल सिक्का गणना […]

पूरा पढ्नुहोस्

बजेटको कारण देखाउँदै ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम रोकियो

धनुषा, ४ भदौ । ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’ मार्फत मधेस प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु १८ करोड बजेट विनियोजन गरी एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्ने […]

पूरा पढ्नुहोस्

आजको लागि यस्तो तोकियो तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु […]

पूरा पढ्नुहोस्