स्वास्थ्य – जीवनशैली
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप
चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना […]
पूरा पढ्नुहोस्
भरतपुर आँखा अस्पतालबाट तीन लाख ८१ हजार जनाले लिए सेवा
चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यसअवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, उकालोको सिटि क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै […]
पूरा पढ्नुहोस्
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि […]
पूरा पढ्नुहोस्
नवलपुरमा ट्रमा सेन्टर निर्माणको काम सुस्त
नवलपुर । नवलपुरको देवचुली–१७ मा निर्माणाधीन ट्रमा सेन्टर निर्माणमा ढिलाइ भएको छ । निर्माण सुरु भएको एक वर्ष बितिसक्दा यहाँको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरले जनाएको छ । निर्माण सुरु भएको १८ महिनाभित्र काम सम्पन्न गर्नेगरी भरतपुुरको बि बि एस जेभीले विसं २०८२ असार ३० गते […]
पूरा पढ्नुहोस्
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङटारका कृषक
आनन्द पोखरेल नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाका कृषकहरु विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात उनीहरुले खेतबारीमा रासाययिनक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् । बुलिङटार गाउँपालिका–१ की कृषक पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्नबालीमा प्रयोग गर्न थालेको बताए । ‘हामीले झोल […]
पूरा पढ्नुहोस्
अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
चितवन । चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ । देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक […]
पूरा पढ्नुहोस्
गैँडाकोटले ल्यायो एक अर्ब २८ करोड रुपैयाँको बजेट
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु एक अर्ब २८ करोड ८८ लाख बराबरको बजेट ल्याएको छ । आज (शुक्रबार) भएको नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख शान्ती कोइरालाले चालु खर्चतर्फ रु ७८ करोड ६२ लाख ६० हजार तथा पुँजीगत खर्चतर्फ रु ५० करोड ४० लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको हो […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमीमा नैतिक तथा कानुनी शिक्षा र प्राथमिक उपचारसम्बन्धी अभिमुखीकरण
चितवन । विद्यार्थीहरूमा नैतिक मूल्य, कानुनी चेतना तथा जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले आयोजित नैतिक तथा कानुनी शिक्षा र प्राथमिक उपचारसम्बन्धी विद्यार्थी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ को कार्यालयअन्तर्गत वडा शिक्षा समिति र अङ्कुरम् एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. ७ भित्र रहेका अङ्कुरम् एकेडेमी, राष्ट्रिय माध्यमिक […]
पूरा पढ्नुहोस्
चिकित्सक लाइसेन्स परीक्षामा भरतपुरको ‘सिएमसी’ उत्कृष्ट
चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ । यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये […]
पूरा पढ्नुहोस्
विश्व साइकल दिवसमा बृहत् साइकल र्याली
– आनन्द पोखरेल चितवन । विश्व साइकल दिवस–२०२६ को अवसरमा पारी बुधबार चितवनमा बृहत साइकल र्याली सम्पन्न गरिएको छ । भरतपुर–७ मा रहेको अङकुरम् एकेडेमीको आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा भएको साइकल र्यालीले जिल्लाको पर्यटकीय क्षेत्रहरुको परिक्रमा गरेको थियो । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने […]
पूरा पढ्नुहोस्



