समाचार
अर्जेन्टिनाको रोमाञ्चक जित
काठमाडौँ । इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो । खेलको ६७औँ […]
पूरा पढ्नुहोस्
पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय
नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन् । सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो । यसले […]
पूरा पढ्नुहोस्
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई […]
पूरा पढ्नुहोस्
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ
चितवन । चितवनमा कृष्णसार संरक्षण तथा पर्या-पर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ । कृष्णसार अनुकूलको खुला वातावरण बनाउन रत्ननगरको टिकौली चौर क्षेत्रका केही रुख हटाउनुपर्ने निर्णय मन्त्रालयस्तरबाट स्वीकृत हुन नसक्दा कृष्णसार स्थानान्तरणमा ढिलाइ भएको हो । डिभिजन वन कार्यालय चितवनका अनुसार कृष्णसार खुला घाँसे मैदानमा बस्न रुचाउने […]
पूरा पढ्नुहोस्
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
भोजपुर । सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भोजपुरमा पनि यो अभियान निरन्तर चलिरहेको छ, यसले […]
पूरा पढ्नुहोस्
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
तानसेन । यहाँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो । स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई […]
पूरा पढ्नुहोस्
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
मध्यविन्दु । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही […]
पूरा पढ्नुहोस्
भदौ २६ मा रिलिज हुने “बेहुली”को पोस्टर सार्वजनिकः पारसको हातमा हतकडी र दिव्या
काठमाडौँ। हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बेहुली’ आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) […]
पूरा पढ्नुहोस्
रोजगारीको ग्यारेन्टीसहित होटल म्यानेजमेन्टमा भर्ना खुला
चितवन । चितवनको भरतपुर–१० सप्तगण्डकी चोकमा रहेको कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (CCHM) चितवनले रोजगारीको ग्यारेन्टीसहित विभिन्न विषयमा भर्ना खुला गरेको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), मलेसियाको ETVA, अमेरिकाको AHA तथा अष्ट्रेलियाको AHS को प्राविधिक सहकार्यमा CCHM Chitwan ले SEE तथा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै […]
पूरा पढ्नुहोस्
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङटारका कृषक
आनन्द पोखरेल नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाका कृषकहरु विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात उनीहरुले खेतबारीमा रासाययिनक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् । बुलिङटार गाउँपालिका–१ की कृषक पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्नबालीमा प्रयोग गर्न थालेको बताए । ‘हामीले झोल […]
पूरा पढ्नुहोस्



