विविध
आज बागमती र कर्णाली प्रदेशका यी स्थानमा भारी वर्षाकोे पूर्वानुमान
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका […]
पूरा पढ्नुहोस्
प्रकाशकीय/सम्पादकीय : सूचनाको सशक्तीकरणतर्फ हाम्रो यात्रा
आज कुशे औँशी तथा बुबाको मुख हेर्ने दिनमात्रै नभई नेपाली पत्रकारिताको सुरुआत गर्ने युवाकवि मोतिराम भट्टको पनि जन्मजयन्ती । आजको मितिबाट हामीले हाम्रो समाचारमूलक अनलाइन लोकसूचना डट कम प्रकाशन (सार्वजनिक) गरेका छौँ । सूचना पाउने अधिकार कुनै विशेष वर्गको होइन, सबै नागरिकको हो र यही अधिकारलाई व्यवहारमा उतार्ने हाम्रो प्रयास हो लोकसूचना । हामीले यो […]
पूरा पढ्नुहोस्
अवैध वन्यजन्तु व्यापार विरुद्ध नेपाललाई अमेरिकी सहयोग
काठमाडौँ, ६ भदौ । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता तथा स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँस्थित अमेरिकी दूतावासका उप–मिशन प्रमुख जेसन मिक्सले अन्तरराष्ट्रिय लागुऔषध तथा कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । […]
पूरा पढ्नुहोस्
‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’
काठमाडौँ, ६ भदौ । ‘झर्यो भुँइमा टोपी हजुर निउरिदा शिर…, कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत […]
पूरा पढ्नुहोस्
क्रिकेट : नेपाल पाकिस्तान शाहीन्ससँग पराजित
काठमाडौँ, ६ भदौ । अष्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै […]
पूरा पढ्नुहोस्
पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता
काठमाडौँ, ६ भदौः पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर […]
पूरा पढ्नुहोस्
मौरीको आक्रमणले अन्तिम संस्कारमा त्रास: चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर जलाए
राजस्थान, ६ भदौ । राजस्थानको सिकर जिल्लाको श्रीमाधोपुर क्षेत्रस्थित कन्चनपुर गाउँमा एक अन्तिम संस्कारको क्रममा मौरीको आक्रमणले त्रासदीपूर्ण दृश्य सिर्जना गर्यो। ८० वर्षीय माधोसिंह शेखावतको अन्त्येष्टिका लागि मसानघाट पुगेका मलामीहरू चितामै शव छाडेर भाग्न बाध्य भए। मसानघाटको मुख्य गेट नजिकैको पिपलको रुखमा मौरीको ठूलो गोला थियो। मलामीहरू दाउरा लिन गएका बेला मौरीले आक्रमण गरे, जसका […]
पूरा पढ्नुहोस्
जुत्ता लुकाउने चलनले विवाह तोडियो: बेहुली बिना फर्कियो जन्ती
भारत, ६ भदौ । रमाइलोको प्रतीक मानिने जुत्ता लुकाउने परम्पराले भारतको बिजनौर जिल्लाको गढमलपुरमा एक विवाह समारोहलाई नाटकीय मोडमा पुर्याएको छ। बेहुली पक्षले जुत्ता फिर्ता गर्न ५० भारु माग गरेपछि विवाद चर्कियो र अन्ततः जन्ती बेहुली बिना नै फर्किएको छ। शनिबार मोहम्मद साबिर र खुर्शीदकी छोरीबीच निकाह सम्पन्न भएको थियो। विवाहको विधि चलिरहेका बेला सालीहरूले […]
पूरा पढ्नुहोस्
वैज्ञानिकहरुद्वारा प्रयोगशालामा दाँत उमार्ने सफलता: दन्तचिकित्सामा क्रान्तिको संकेत
चितवन, ६ भदौ । किङ्स कलेज लन्डनका वैज्ञानिकहरूले प्रयोगशालामा मानव दाँत सफलतापूर्वक उमार्न सकेका छन्, जुन दन्तचिकित्साको क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ। मानव शरीरमा दाँत एकपटक मात्र फेरिन्छ, तर अन्य प्राणीमा बारम्बार दाँत उम्रने प्रक्रियाबाट प्रेरित हुँदै वैज्ञानिकहरूले इम्पेरिअल कलेज लन्डनसँग सहकार्यमा विशेष पदार्थ प्रयोग गरेर कोशिकालाई “दाँत बन्ने संकेत” दिन सफल भएका छन्। यस […]
पूरा पढ्नुहोस्
आमिर खानको ड्रीम प्रोजेक्ट ‘महाभारत’ निर्माणको घोषणा, १००० करोडको बजेटमा भारतीय सिनेमाको इतिहास रचिँदै
मुंबई, अगस्ट २२ । बलिउड सुपरस्टार आमिर खानले वर्षौंको तयारीपछि आफ्नो बहुप्रतिक्षित पौराणिक फिल्म महाभारत निर्माणको औपचारिक घोषणा गरेका छन्। हलिउड रिपोर्टर इन्डियासँगको अन्तर्वार्तामा उनले यो परियोजना २०२५ भित्रै सुटिङमा लैजाने योजना रहेको खुलासा गरेका हुन्। आमिरले महाभारतलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सपना भनेका छन्। उनी निर्माता र अभिनेता दुवैको भूमिकामा रहनेछन्। फिल्मलाई धेरै भागमा निर्माण […]
पूरा पढ्नुहोस्



