बागमती प्रदेश
त्रिविमा संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डिन डा बामदेव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय दिनभित्रमा मानविकी सङ्कायका सबै परीक्षाका नतिजा प्रकाशित […]
पूरा पढ्नुहोस्
बिनाअनुमति सञ्चालित शैक्षिक परामर्श केन्द्र बन्द गर्न निर्देशन
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत÷इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन […]
पूरा पढ्नुहोस्
‘पहाड’ मा नेपाली समाजको कथा
काठमाडौँ । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताउनुभएको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको सो चलचित्रको आइतबार श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने […]
पूरा पढ्नुहोस्
समानुपातिकतर्फ एक करोड सात लाख ३२ हजार मत गणना
नवलपुर । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३२ हजार ९३२ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ७ः४४ बजेससम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, नेकपा (एमाले) ले […]
पूरा पढ्नुहोस्
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान
प्रकाश सिलवाल काठमाडौँ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र […]
पूरा पढ्नुहोस्
चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारको जमानत जफत
चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको […]
पूरा पढ्नुहोस्
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
चितवन । भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ । यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो खिच्दै रमाइरहेका […]
पूरा पढ्नुहोस्
चितवनमा रास्वपाले ‘क्लिन स्वीप’ गर्दा काँग्रेस–एमालेको जमानत जफल
आनन्द पोखरेल चितवन । प्रतिनिधिसभा सदस्यको तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनका सबै क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिन स्वीप’ गरेको छ । चितवन–१ बाट हरि ढकाल दोस्रोपटक निर्वाचित हुँदा पार्टी सभापति रवि लामिछाने चितवन–२ बाट तेस्रो तथा चितवन–३ बाट सोबिता गौतम पहिलोपटक निर्वाचित भएकी छिन् । सभापति लामिछाने २०७९ को निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा प्रवेश […]
पूरा पढ्नुहोस्
चितवन ३ मा फराकिलो मतान्तरसहित रेनु दाहाल पराजित
चितवन । चितवनको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा फराकिलो मतान्तरसहित नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहाल पराजित भएकी छिन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम फराकिलो मतसहित पराजित गरेकी हुन् । गौतमले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६६२ मतले पछाडि पर्दै जिते निकालेकी हुन् । गौतमले ५९ […]
पूरा पढ्नुहोस्
चितवन २ मा ५४ हजार मतसहित रवि लामिछाने निर्वाचित
चितवन । चितवन २ बाट रवि लामिछाने निर्वाचित भएका छन् । केही बेर अगाडि सार्वजनिक गरिएको अन्तिम पतरिणामअनुसार रवि लामिछाने ५४ हजार ४०२ मतसहित निर्वाचित हुनुभएको हो । फागुन २१ मा भएको मतदानमा यस क्षेत्रमा ८७ हजार २८ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चितवन २ मा आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी […]
पूरा पढ्नुहोस्



