१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

नवलपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटमा धुमधामसँग हनुमान् जयन्ती मनाइँदै

नवलपुर । नवलपुरको गैँडाकोटस्थित हनुमान् मन्दिरमा धुमधामसँग हनुमान जयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा मन्दिरमा आज बिहानैदेखि विभिन्न धार्मिक अनुष्ठानसहित हनुमान् जयन्ती मनाइँदैछ । हनुमान् जयन्तीका अवसरमा आज बिहानैदेखि मन्दिर परिसरमा अखण्ड श्रीहरिनाम सङ्कीर्तन, हनुमान् चालीसा पाठपरायण, वैदिक विधिअनुसार श्रीहनुमत पूजनसहित पूजाआज सुरु भएको छ । हनुमान् जयन्तीकै अवसरमा आज साँझ […]

पूरा पढ्नुहोस्

वन्यजन्तु संरक्षण गर्न निकुञ्जमा कृत्रिम ताल निर्माण

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण गर्दै आएको छ । विसं २०३० असोज ४ गते स्थापना भएको उक्त निकुञ्ज बाघ, हात्ती, गैँडालगायत वन्यजन्तुको महत्त्वपूर्ण बासस्थानको रूपमा […]

पूरा पढ्नुहोस्

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँपुल […]

पूरा पढ्नुहोस्

नवलपुरको बौदीकालीले उपाधि जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल

कास्की । नवलपुरको बौदीकाली गाउँपालिकाले गण्डकी प्रदेश अन्तरपालिका ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा यही चैत ११ गतेदेखि गाउँपालिकाको केन्द्र लाहाचोकको महेन्द्र मावि खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै बौदीकालीले उपाधि जितेको हो । च्याम्पियन बनेको बौदीकालीले ट्रफीसहित […]

पूरा पढ्नुहोस्

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

नवलपुर । नवलपुरका होटल व्यवसायीहरुले आफूहरुको पेसा व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । राति ९ बजे नै प्रहरीले होटल बन्द गर्न लगाउने गरेको उल्लेख गर्दै उनीहरुले होटल व्यवसाय पर्यटन व्यवसाय भएकाले यसलाई सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका हुन् । देशको समग्र अर्थतन्त्रमा होटल व्यवसायको ठूलो हिस्सा रहेको भन्दै उनीहरुले होटल […]

पूरा पढ्नुहोस्

हनुमानलाई ५१ किलोको लड्डु अर्पण गरिने

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा रहेको हनुमान मन्दिरमा ५१ किलोको लड्डु अर्पण गरिने भएको छ । नेपालकै एकमात्रै शिखरखजुराव शैलीको यस मन्दिरमा चैत १९ गते परेको चैत्र शुक्लपूर्णिमा अर्थात हनुमान जयन्तीको अवसरमा रामभक्त हनुमानलाई ५१ किलोको लड्डु अर्पण गर्न लागिएको हो । मन्दिरमा आयोजना गर्न लागिएको हनुमान जयन्ती समारोहबारे जानकारी दिन शनिबार आयोजित […]

पूरा पढ्नुहोस्

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पूरा पढ्नुहोस्

एघार दिनमै फेरि १५ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा […]

पूरा पढ्नुहोस्

निकुञ्ज सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त […]

पूरा पढ्नुहोस्