प्रदेश
भरतपुरमा खुल्यो डेढ अर्ब लगानीमा लर्डस् होटल
चितवन । चितवनको भरतपुरमा १८ जना व्यवसायीको डेढ अर्ब रुपैयाँ बढीको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ । भरतपुर–१० स्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रु एक अर्ब ६० करोड रुपैयाँ लागतमा होटल लर्डस् सञ्चालनमा आएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रालि (सिविसी)ले अन्तर्राष्ट्रिय ब्राण्डको होटल लर्डस् हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएको आज आयोजि पत्रकार […]
पूरा पढ्नुहोस्
सञ्चारमन्त्री खरेलले पहिलो निर्णयमा गरेनन् हस्ताक्षर
काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए । सो क्रममा कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पुर्याएका थिए । तर, मन्त्री खरेलले अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे । […]
पूरा पढ्नुहोस्
एक लाख घुस सहित लेखा प्रमुख पक्राउ
दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो । […]
पूरा पढ्नुहोस्
बाँकेका तीन कार्यालय फेरि प्रयोग गर्न नमिल्ने अवस्थामा
बाँके । बाँकेको कोहलपुर र नेपालगञ्जमा रहेका तीन सरकारी कार्यालय पूर्ण रूपमा जोखिमयुक्त रहेको पाइएको छ । प्राविधिक अध्ययनपछि सहरी विकास तथा भवन कार्यालयले ती कार्यालयबाट पुनः सेवा प्रवाह गर्न नसकिने निष्कर्षसहित अन्य स्थान प्रयोग गर्न सुझाव दिँदै रेड जोनमा राखेको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा कोहलपुरमा रहेको एउटा कार्यालय र नेपालगञ्जमा रहेका दुई कार्यालयलाई […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक चार घण्टापछि पुनः अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम हुने भएकाले […]
पूरा पढ्नुहोस्
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रलाई हटाइयो
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक इञ्जिनियर हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणकको कार्यकारी निर्देशक पदमा सिल्वाललाई नियुक्त गर्ने […]
पूरा पढ्नुहोस्
प्रेसिडेन्ट विजनेश ग्रुपले महाराजगञ्जमा पक्कु फेस्टिबल गर्दै
चितवन । नेपालीहरुको महान् चाड दसैँको अवसर पारेर प्रेसिडेन्ट विजनेश ग्रुपले दोस्रो पक्कु फेस्टिबल–२०८२ को आयोजना गरेको छ । ‘परम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ प्रेसिडेन्ट ग्रुपले भोलि असोज ६ गतेदेखि ११ गतेसम्म पक्कु फेस्टिबल गर्न लागेको हो । आफ्ना अनुभवी र दक्ष मास्टर सेफहरूको साथ लिएर काठमाडौँको महाराजगञ्जमा रहेको […]
पूरा पढ्नुहोस्
नारायणघाट–मुग्लिन सडक ४५ घण्टापछि सञ्चालनमा
चितवन । नारायणघाट मुग्लिन सडक खण्डको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको छ । यो सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो । यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो […]
पूरा पढ्नुहोस्
चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ छायाँकन टोली भरतपुरमा
चितवन । फिल्म उद्योगका दृष्टिले चितवन क्रमशः ‘फिल्म सिटी’का रूपमा स्थापित हुँदै गएको छ । यहाँका पर्यटकीय स्थलहरू मात्र नभई ग्रामीण र पहाडी क्षेत्रसमेत छायाँकनका लागि उपयुक्त बन्दै गएका हुन् । सौराहा, मेघौली, इच्छाकामना, पटिहानी, गोलाघाट, शक्तिखोरदेखि सिमलढापसम्मका रमणीय स्थानहरू पछिल्लो समय लोकेशन हन्टिङको केन्द्र बन्दै छन् । यसै क्रममा निर्देशक राजु गिरी आफ्नो नयाँ […]
पूरा पढ्नुहोस्
जेनजी शहीदको सम्मानमा मारवाडी समाजद्वारा दीप प्रज्वलन
चितवन । जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मारवाडी युवाहरुले चितवनमा दीप प्रज्वलन गरेका छन् । मारवाडी सेवा केन्द्र नारायणगढ, मारवाडी महिला मञ्च नारायणगढ र मारवाडी युवा मञ्च नारायणगढले संयुक्त रुपमा बुधबार साँझ मारवाडी सेवा केन्द्र नारायणगढ परिसरमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । कार्यक्रममा मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष पङ्कज […]
पूरा पढ्नुहोस्



