आर्थिक
पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर […]
पूरा पढ्नुहोस्
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो । […]
पूरा पढ्नुहोस्
वन्यजन्तु संरक्षण गर्न निकुञ्जमा कृत्रिम ताल निर्माण
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण गर्दै आएको छ । विसं २०३० असोज ४ गते स्थापना भएको उक्त निकुञ्ज बाघ, हात्ती, गैँडालगायत वन्यजन्तुको महत्त्वपूर्ण बासस्थानको रूपमा […]
पूरा पढ्नुहोस्
पर्यटकको रोजाइमा रास ताल
सुनसरी । जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । अरु तालभन्दा फरक […]
पूरा पढ्नुहोस्
कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन
म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा ‘र्याफ्टिङ’ सुरु गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँपुल […]
पूरा पढ्नुहोस्
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
नवलपुर । नवलपुरका होटल व्यवसायीहरुले आफूहरुको पेसा व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । राति ९ बजे नै प्रहरीले होटल बन्द गर्न लगाउने गरेको उल्लेख गर्दै उनीहरुले होटल व्यवसाय पर्यटन व्यवसाय भएकाले यसलाई सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका हुन् । देशको समग्र अर्थतन्त्रमा होटल व्यवसायको ठूलो हिस्सा रहेको भन्दै उनीहरुले होटल […]
पूरा पढ्नुहोस्
एघार दिनमै फेरि १५ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा […]
पूरा पढ्नुहोस्
‘प्लेटिनम ड्राइभर्स गिभअवे’ का विजेतालाई पुरस्कार
काठमाडौं । नेपालको अग्रणी राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । डिसेम्बर १५, २०२५ देखि जनवरी ४, २०२६ सम्म सञ्चालन भएको तीन साताको अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो । उत्कृष्ट प्रदर्शन र सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने […]
पूरा पढ्नुहोस्
दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्
चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरेबापत रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले विगत ६ महिनादेखिको भुक्तानी पाउन सकेका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार गत कात्तिकदेखिको दुधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठुला दूध उद्योगले रकम […]
पूरा पढ्नुहोस्
आर्थिक गणना कार्यालय स्थापना
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ । जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताउनुभयो । चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी […]
पूरा पढ्नुहोस्



