१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

नवलपुरमा रास्वपालाई समानुपातिकमा ९२ हजार बढी मत

नवलपुर । प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ९२ हजार बढी मत प्राप्त गरेको छ । फागुन २१ मा सम्पन्न निर्वाचनबाट दुवै क्षेत्रमा गरी रास्वपाले समानुपातिकतर्फ ९२ हजार ३५८ मत प्राप्त गर्दै रास्वपा पहिलो पार्टी बनेको हो । यो सङ्ख्या कुल सदर मतको ५६ दशमलव ५१ प्रतिशत […]

पूरा पढ्नुहोस्

समानुपातिकतर्फ एक करोड सात लाख ३२ हजार मत गणना

नवलपुर । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३२ हजार ९३२ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ७ः४४ बजेससम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, नेकपा (एमाले) ले […]

पूरा पढ्नुहोस्

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ […]

पूरा पढ्नुहोस्

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताउनुभयो । अभियानअन्तर्गत जिल्लाभित्र रहेका ३५ वर्षमाथिका […]

पूरा पढ्नुहोस्

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ । समुद्री सतहबाट करिब तीन हजार ३०० फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट […]

पूरा पढ्नुहोस्

नवलपरासीका सबै क्षेत्रमा रास्वपाद्वारा ‘क्लिन स्वीप’

आनन्द पोखरेल नवलपुर । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ । यो क्षेत्र नेकपा (एमाले) र नेपाली काँग्रेस तथा क्षेत्रीय दल जनता समाजवादी पार्टी नेपालको पकड क्षेत्रको रुपमा मानिदै आएको थियो । नेपाली काँग्रेसको किल्लाको रुपमा लिने गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर १ मा […]

पूरा पढ्नुहोस्

नवलपुर–२ मा रास्वपाका मनिष खनाल निर्वाचित

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार मनिष खनाल निर्वाचित हुनुभएको छ । केहीबेर अगाडि सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार २६ वर्षीय उम्मेदवार खनाल ४१ हजार ३४७ मत सहित निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तिलक महतलाई २५ हजार ५९२ मतान्तरसहित पछाडि पार्नुभयो । महतले १५ हजार […]

पूरा पढ्नुहोस्

नवलपुरमा खस्यो ६१ प्रतिशत मतदान

नवलपुर । नवलपुरमा ६१ प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल एक लाख ६४ हजार ७८८ मत खसेको हो । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जिल्लामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जानकारी दिनुभयो । उहाँअनुसार दुई लाख ६८ हजार ५२६ मतदाता रहेको जिल्लामा एक लाख ६८ हजार […]

पूरा पढ्नुहोस्

नवलपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सुरु

नवलपुर । नवलपुरको दुवै निर्वाचन क्षेत्रका ११४ वटा मतदानस्थलमा रहेका ३११ वटै मतदान केन्द्रबाट मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरकाअनुसार सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्णरुपमा मतदान सुरु भएको हो । मतदानका लागि बिहानैदेखि मतदाताहरु लामबद्ध भएर मतदानस्थलमा बसेका छन् । आज भइरहेको मतदानलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि सबै जना […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीदेखि कलाकारसम्म कसले कहाँबाट मतदान गर्दैछन् !

नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्र, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्दैछन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्र, निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुनसम्शेर […]

पूरा पढ्नुहोस्