१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ […]

पूरा पढ्नुहोस्

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

नारायण न्यौपाने/रासस काठमाडौँ । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा पुरुषोत्तम न्यौपानेसहितका कलाकार आउने

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव आज समापन हुँदैछ । आज समापनको दिन महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेसहितका कलाकार आउने भएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज महोत्सवमा चर्चित कलाकार न्यौपानेसहित जुना श्रीस मगर, विना धिताल तथा स्थानीय कलाकारहरुले प्रस्तुती राख्नेछन् । महोत्सवमा […]

पूरा पढ्नुहोस्

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी गैँडाकोट महोत्सव भोलि शनिबार समापन गरिने भएको छ । पुस २५ देखि सुरु भएको महोत्सव सफल भएको भन्दै शनिबार समापन गर्न लागिएको हो । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले स्थानीय उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि महोत्सव […]

पूरा पढ्नुहोस्

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । […]

पूरा पढ्नुहोस्

माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज पुष्कल शर्मा आउँदै

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित कलाकर पुष्कल शर्मा आउने भएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार महोत्सवमा आज शुक्रबार चर्चित कलाकार पुष्कल शर्मासहित कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहने छ । पुस २५ देखि सुरु भएको महोत्सव आज १५ […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा पशुपति शर्मा र दुर्गा सापकोटाको दोहोरी

नवलपुर । गैँडाकोटमा जारी चौथो गैँडाकोट महोत्सव अन्तर्गत बिहीबार चर्चित कलाकार पशुपति शर्मा र दुर्गा सापकोटाले प्रत्यक्ष दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा पशुपति र दुर्गाले दोहोरी गाएर दर्शकहरुलाई भरतपुर मनोरञ्जन प्रदान गरेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिनुभयो । उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेपछि […]

पूरा पढ्नुहोस्

पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोटमा आज राति पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट–१३ स्थित पूर्वपश्चिम राजमार्गको उत्तमचोकमा ना२च ४०९८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा स्थानीय पैदलयात्री ६२ वर्षीय प्रेमबहादुर मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपुरबाट नारायणघाटतर्फ जाँदै गरेको भ्यानले आज (बुधबार) राति करिब ८ः३० बजेको समयमा बाटो काट्ने क्रममा रहेका पैदलयात्री […]

पूरा पढ्नुहोस्

बस दुर्घटना हुँदा छ विद्यार्थी घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् । झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस बुधबार दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल […]

पूरा पढ्नुहोस्