१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको माहोल रचना रिमालले तताएकी छिन् । बुधबार साँझ महोत्सवको सांस्कृतिक कार्यक्रमको मञ्चमा प्रवेश गरेकी रिमालले महोत्सवको माहोल तताएकी हुन् । रचना स्टेज चढ्दा छरिएर रहेका दर्शकहरु उनको आवाजपछि मञ्च अगाडि जम्मा भएर उनलाई साथ दिएका थिए । फोटो फिरिममा बोलको गीत गाएर सांस्कृतिक प्रस्तुती […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज प्रजापति पराजुली र रचना रिमाल आउँदै

नवलपुर । चौथो गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा आज बुधबारबार चर्चित कलाकार प्रजापति पराजुली र रचना रिमालको प्रस्तुती रहने भएको छ । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवमा आज प्रजापति पराजुली र रचना रिमालसहित अन्य कलाकारहरुमा उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मालगायतको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

नवलपुर–१ मा काँग्रेसबाट दुईजना उम्मेदवार

नवलपुर । नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट दुई जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार भएको उम्मेदवार मनोनयन दर्ताका क्रममा यहाँबाट काँग्रेसका दुई जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार काँग्रेसबाट नवलपुर–१ मा […]

पूरा पढ्नुहोस्

एक लाख ७० हजारले अवलोकन गरे गैँडाकोट महोत्सव

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सव एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सव सुरु भएको १२औँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका हुन् । […]

पूरा पढ्नुहोस्

आज शान्तिश्री परियार गैँडाकोट महोत्सवमा आउँदै

गैँडाकोट, ६ माघ । चौथो गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा आज मंगलबार चर्चित कलाकार शान्तिश्री परियार आउने भएकी छिन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवमा परियारसहित चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । महोत्सवमा आज मंगलबार शान्तिश्रीसँगै सिर्जना खत्री हाउडे माया, सीमा थापा मगर, […]

पूरा पढ्नुहोस्

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

नवलपुर । चौथो गैँडाकोट महोत्सव २०८२ को १९ हजार दर्शकले अवलोकन गरेका छन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवको सोमबार एकै दिन १९ हजार हजार दर्शकले अवलोकन गरेका जनाइएको छ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय उत्पादनसँगै स्थानीय कला […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

वालिङ । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक […]

पूरा पढ्नुहोस्

आज १४ हजार जनाले अवलोकन गरे गैँडाकोट महोत्सव

नवलपुर। नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको आइतबार १४ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताउनुभयो […]

पूरा पढ्नुहोस्

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ । हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् । […]

पूरा पढ्नुहोस्