बागमती प्रदेश
चितवनलाई पर्यापर्यटनसँगै धार्मिक पर्यटनको प्रवर्द्धन गर्नमा जोड
चितवन । चितवनमा पर्यापर्यटनसँगै धार्मिक पर्यटनलाई पनि जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । बागमती प्रदेश सरकार पर्यटन मन्त्रालय र भरतपुर धार्मिक तथा पर्यापर्यटन विकास समितिले आयोजना गरेको धार्मिक पर्यटन प्रवर्द्धनात्मक अन्तरक्रियामा बोल्दै सरोकारवालाले चितवनमा पर्यापर्यटनसँगै धार्मिक पर्यटनको प्रचुर संभावना भएकाले दुवै क्षेत्रलाई सँगै लैजानुपर्नेमा जोड दिएका हुन् । बागमती प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले […]
पूरा पढ्नुहोस्
नर्सिङमा अध्ययनरत सन्तोषी श्रेष्ठ असार १४ गतेदेखि बेपत्ता
चितवन । चितवनको भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत नवलपुरको गैंडाकोटकी सन्तोषी श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएकी छिन् । घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ […]
पूरा पढ्नुहोस्
उद्यमी महिला सहकारीद्वारा “चन्द्रसूर्य” बेसार ब्रान्डको शुभारम्भ
चितवन । चितवनको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ‘चन्द्रसूर्य’ नामक बेसार ब्रान्ड सार्वजनिक गरेको छ । महिला नेतृत्वमा सञ्चालित उद्यमलाई सबल बनाउने, कृषि उपजको मूल्य अभिवृद्धि गर्ने तथा साना किसानका लागि दिगो बजारको अवसर सिर्जना गर्ने उद्देश्यसहित उक्त ब्रान्डको शुभारम्भ गरिएको हो । चितवनमा आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बागमती […]
पूरा पढ्नुहोस्
वागीश्वरीको ऐतिहासिक कोटिहोम महायज्ञ पूरा
चितवन । सम्भवतः नेपालमै पहिलो पटक भएको दुई महिना लामो कोटिहोम महायज्ञ आइतबार सम्पन्न भएको छ । आइतबार पूर्णाहुती गरेपछि ऐतिहासिक कोटिहोम महायज्ञ सम्पन्न भएको हो । प्रारम्भिक विश्लेषण अनुसार महायज्ञ सम्पन्न गर्न डेढ करोड रुपैयाँ खर्च लागेको छ । भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा गएको वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ भएको थियो । […]
पूरा पढ्नुहोस्
अव्यवस्थित सहरीकरणले भरतपुरको नहर मासिँदै
चितवन । पछिल्लो समय भरतपुरमा बढेको अव्यवस्थित सहरीकरणका कारण यहाँका नहरहरु मासिँदै गएका छन् । भरतपुरको खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले निर्माण गरिएको नारायणी लिफ्ट सिँचाइको नहर पछिल्लो समय अतिक्रमणको चपेटामा पर्दै गएको छ । नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले नारायणी लिफ्टको शाखा तथा प्रशाखा नहरहरु अतिक्रमणमा परेका बताए । धेरै […]
पूरा पढ्नुहोस्
पैँतीस प्रतिशत शुल्क वृद्धि गर्दै प्याब्सन चितवन, शिक्षा कर फिर्ता लिन आग्रह
चितवन । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) चितवनले आगामी साउनदेखि शुल्क वृद्धि गर्ने तयारी गरेको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले साउनदेखि शुल्क वृद्धि नगरी काम गर्न नसक्ने बताएका छन् । उनका अनुसार प्याब्सनले आगामी साउनदेखि ३५ प्रतिशत शुल्क वृद्धि गर्दैछ । ‘सरकारले साउनदेखि कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्दैछ, त्यस्तै महँगी […]
पूरा पढ्नुहोस्
योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञको भोलि पूर्णाहूती
चितवन । भरतपुर–१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ आश्रममा जारी ऐतिहासिक कोटिहोम महायज्ञको भोलि (आइतबार) पूर्णाहुती हुने भएको छ । दुई महिना लामो महायज्ञ भोलि समापन हुन लागेको हो । नाथ परम्परा अनुसार आयोजना गरिएको कोटिहोम महायज्ञमा सवा एक करोड पटक हवन गरिएको छ । पूर्णाहूतीको दिन भक्तजनलाई विभूतिको प्रसाद वितरण गरिने महायज्ञका मूलकर्ता एवम् संयोजक […]
पूरा पढ्नुहोस्
कोटिहोम महायज्ञमा तर्पन मार्जन
चितवन । चितवनको भरतपुर-१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा सवा करोड पटक हवन भइसकेपछि तर्पन मार्जन भइरहेको छ । ब्राह्मणहरुले शनिबारसम्म तर्पन मार्जन गर्नेछन् । महायज्ञको समापनका दिन असार १४ गते पूर्ण आहूती हुने महायज्ञका मुख्यकर्ता एवम् संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । आज निर्जला एकादशी परेकाले महायज्ञ दर्शन गर्ने भक्तजनको घुइँचो […]
पूरा पढ्नुहोस्
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो । त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र […]
पूरा पढ्नुहोस्
रास्वपाको मतदान सम्पन्न
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ः०० बजे सुरु भएको मतदान अहिले दिउँसो १२ः३० बजे सम्पन्न भएको हो । रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा दुई हजार ९५० मत खसेको अनुमान गरिएको छ । […]
पूरा पढ्नुहोस्



