१० कार्तिक २०८३, मङ्गलबार

समाचार

उद्यमी महिला सहकारीद्वारा “चन्द्रसूर्य” बेसार ब्रान्डको शुभारम्भ 

चितवन । चितवनको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ‘चन्द्रसूर्य’ नामक बेसार ब्रान्ड सार्वजनिक गरेको छ । महिला नेतृत्वमा सञ्चालित उद्यमलाई सबल बनाउने, कृषि उपजको मूल्य अभिवृद्धि गर्ने तथा साना किसानका लागि दिगो बजारको अवसर सिर्जना गर्ने उद्देश्यसहित उक्त ब्रान्डको शुभारम्भ गरिएको हो । चितवनमा आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बागमती […]

पूरा पढ्नुहोस्

वागीश्वरीको ऐतिहासिक कोटिहोम महायज्ञ पूरा

चितवन । सम्भवतः नेपालमै पहिलो पटक भएको दुई महिना लामो कोटिहोम महायज्ञ आइतबार सम्पन्न भएको छ । आइतबार पूर्णाहुती गरेपछि ऐतिहासिक कोटिहोम महायज्ञ सम्पन्न भएको हो । प्रारम्भिक विश्लेषण अनुसार महायज्ञ सम्पन्न गर्न डेढ करोड रुपैयाँ खर्च लागेको छ । भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा गएको वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ भएको थियो । […]

पूरा पढ्नुहोस्

अव्यवस्थित सहरीकरणले भरतपुरको नहर मासिँदै

चितवन । पछिल्लो समय भरतपुरमा बढेको अव्यवस्थित सहरीकरणका कारण यहाँका नहरहरु मासिँदै गएका छन् । भरतपुरको खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले निर्माण गरिएको नारायणी लिफ्ट सिँचाइको नहर पछिल्लो समय अतिक्रमणको चपेटामा पर्दै गएको छ । नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले नारायणी लिफ्टको शाखा तथा प्रशाखा नहरहरु अतिक्रमणमा परेका बताए । धेरै […]

पूरा पढ्नुहोस्

पैँतीस प्रतिशत शुल्क वृद्धि गर्दै प्याब्सन चितवन, शिक्षा कर फिर्ता लिन आग्रह

चितवन । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) चितवनले आगामी साउनदेखि शुल्क वृद्धि गर्ने तयारी गरेको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले साउनदेखि शुल्क वृद्धि नगरी काम गर्न नसक्ने बताएका छन् । उनका अनुसार प्याब्सनले आगामी साउनदेखि ३५ प्रतिशत शुल्क वृद्धि गर्दैछ । ‘सरकारले साउनदेखि कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्दैछ, त्यस्तै महँगी […]

पूरा पढ्नुहोस्

नवलपुरका कृषक विविधीकृत खेतीतर्फ आकर्षित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका कृषकहरु विविधीकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका कृषकहरुले मुख्यबालीको रुपमा अदुवा बेसार लगाएका छन् भने सहायक बालीको रुपमा चिप्लीभिण्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् । बुलिङटार–१ ढाडबेँसीका कृषक टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसार खेती गर्नुभएको छ । “मैले बेसार खेतीसँगै बारीमा भिण्डी र मकैखेतीसमेत गरेको छु” उहाँले भन्नुभयो, […]

पूरा पढ्नुहोस्

योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञको भोलि पूर्णाहूती

चितवन । भरतपुर–१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ आश्रममा जारी ऐतिहासिक कोटिहोम महायज्ञको भोलि (आइतबार) पूर्णाहुती हुने भएको छ । दुई महिना लामो महायज्ञ भोलि समापन हुन लागेको हो । नाथ परम्परा अनुसार आयोजना गरिएको कोटिहोम महायज्ञमा सवा एक करोड पटक हवन गरिएको छ । पूर्णाहूतीको दिन भक्तजनलाई विभूतिको प्रसाद वितरण गरिने महायज्ञका मूलकर्ता एवम् संयोजक […]

पूरा पढ्नुहोस्

लायन्स क्लब अफ नारायणगढ बालकुमारीद्वारा आठ विद्यार्थीलाई छात्रवृत्ति

नवलपुर । सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यलेलायन्स क्लब अफ नारायणगढ बालकुमारीले स्थापना गरेको ‘लायन्स क्लब अफ नारायणगढ बालकुमारी अक्षय कोष’बाट यसवर्ष पनि छात्रवृत्ति वितरण गरिएको छ। तीन वर्षअघि लायन्स अन्तरराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ आरबाट प्राप्त रु. ५० हजारको परियोजना फण्ड तथा क्लबका सदस्यहरूबाट संकलित रकमसमेत गरी रु. एक […]

पूरा पढ्नुहोस्

कक्षा १२ मा नेपाल प्रथम भएका गैँडाकोट नमूनाका छात्र शीतल गौतमसहितका विद्यार्थी सम्मानित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा रहेको गैँडाकोट नमूना मावि/कलेजले कक्षा १२ मा नेपाल प्रथम भएका छात्र शीतल गौतमसहितका विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले आज बिहान ‘द नेक्स्ट च्याप्टर’ कार्यक्रम गरी विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मानित गरेको हो । गौतमले यस वर्षको कक्षा १२ को परीक्षामा ३.९६ जिपीए ल्याएर उत्तीर्ण गरेका थिए । […]

पूरा पढ्नुहोस्

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण […]

पूरा पढ्नुहोस्

जापान र स्विडेन नकआउट चरणमा

नवलपुर । विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । […]

पूरा पढ्नुहोस्