गण्डकी प्रदेश
किशोरावस्था एचपिभी खोप लगाउँदा प्रभावकारी
तनहुँ । तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो । माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट […]
पूरा पढ्नुहोस्
तीनवटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१४ स्थित अग्यौलीमा गएराति तीन वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । गोडारबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलमा गोडारतर्फ जाँदै गरेको प्रदेश ०३–०३ प २५२१ नं.को मो.सा. ठोक्किएर पुनः ग.प्र.०४–००२ प १८४७ नम्बरको मोटरसाइकलसँग ठोक्किदा एक जनाको मृत्यु भएको हो । जिल्लाको देवचुली–१७ का २८ […]
पूरा पढ्नुहोस्
नवलपरासीपूर्व–१ मा विकास, रोजगारी र सुशासन जनताको प्रमुख चाहना
नवलपरासी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा राजनीतिक चहलपहल तीव्र बनेको छ । राजनीतिक दलहरू आ–आफ्ना चुनावी एजेन्डा तय गर्दै सङ्गठन विस्तार, घरदैलो अभियान, मतदाता भेटघाट तथा छलफलमा केन्द्रित भएका छन् । निर्वाचनको समय नजिकिँदै जाँदा जिल्लाभर चुनावी माहोल तातेको छ । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ […]
पूरा पढ्नुहोस्
गाउँमा गैँडा पसेपछि …….
नवलपुर । माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका करिब तीन वर्षको एक जना बालकलाई गैँडाले आक्रमण गर्यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकोमा चोट लागेको छ । त्यस्तै २० गते मङ्गलबार दिउँसो १२ बजेको समयमा ब्रम्हस्थानको छिमेकी गाउँ कावासोती–१७ अमलटारीमा घाँस काट्दै गरेका युवालाई […]
पूरा पढ्नुहोस्
मुखमा जाल अड्किएको भाले घडियाल गोहीको उद्धार (भिडियो)
नवलपुर । अति शङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल गोहीको नारायणी नदीबाट उद्धार गरिएको छ । मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा पर्ने अमलटारीघाटस्थित नारायणी नदीमा फेला परेको घडियालको स्थानीय बोटे समुदायको सक्रियतामा उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी अविनाश थापा मगरले लगातार […]
पूरा पढ्नुहोस्
अफ्रिकन ‘स्वाइन फिभर’ बाट तीन सय बङ्गुर मरे, केही किसानको फार्म नै रित्तियो
टेकराज पोखरेल/रासस नवलपुर । पछिल्लो एक सातामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा अफ्रिकन ‘स्वाइन फिभर’ बाट ३०० बढी बङ्गुर मरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिकामा फैलिएको यस रोगबाट १३ जना कृषकले पालेका तीन सय सात वटा बङ्गुर मरेका हुन् । पशुसेवा कार्यालय गैँडाकोटका अनुसार पालिकाभित्रका कृषकले पालेका बङ्गुरमा फैलिएको यस रोगबाट आज दिउँसोसम्म थप चार सय ४० वटा […]
पूरा पढ्नुहोस्
माघ २२ गते गण्डकी प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा
नवलपुर । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते बिहीबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णयअनुसार उक्त दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् । प्रदेश स्थापनाको ऐतिहासिक महत्वलाई स्मरण गर्दै स्थापना दिवसलाई भव्य रूपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको […]
पूरा पढ्नुहोस्
देवघाट माघ महोत्सवमा देवी प्रतिभाद्वारा कथा वाचन
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा जारी देवघाटधाममा शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सवमा श्रद्धालुहरुको आकर्षण बढ्दै गएको छ । माघ १९ गते उद्घाटन भएर सुरु भएको महोत्सवमा कथा श्रवण तथा प्रसाद ग्रहणका लागि भक्तजनहरुको आकर्षण बढ्दै गएको जनाइएको छ । महोत्सवको आयोजक संस्था दुर्गा पाञ्चायन मन्दिर (श्री राम राम मन्दिर)का पूर्वअध्यक्ष सन्तोषजनक भुसालले प्रवचन […]
पूरा पढ्नुहोस्
म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १०० जना निर्वाचन प्रहरी छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । बागलुङमा निर्वाचन प्रहरीका लागि आवश्यकभन्दा कम आवेदन परेकाले म्याग्दीबाट पठाइएको हो । दुई सय १२ जना निर्वाचन प्रहरी माग गरेकोमा मङ्गलबार बिहानसम्म १०२ जना सम्पर्कमा आएका बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । म्याग्दीबाट गएकासहित […]
पूरा पढ्नुहोस्
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
मध्यविन्दु । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गर्नु भएको छ । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा […]
पूरा पढ्नुहोस्



